News Griha :: न्यूजगृह
जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ 
जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ  काठमाडौं र मोरङमा गरी जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–९ बस्ने ५३ वर्षीय उत्तम महर्जनको घरमा जुवातास खेलिरहेको अवस्थामा महर्जन समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। 
भक्तपुरको दुवाकोटमा कार्पेट कारखानामा आगलागी, दुई जना घाइते 
भक्तपुरको दुवाकोटमा कार्पेट कारखानामा आगलागी, दुई जना घाइते  भक्तपुरको चाँगुनारायण नगरपालिका—२ दुवाकोट मोडको ज्योति प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई जना घाइते भएका छन्।घाइते हुनेमा रामेछाप लिखु तामाकोशी गाउँपालिका—६ घर भई दुवाकोट बस्ने २३ वर्षीय बुद्धनारायण श्रेष्ठ र भारत बंगाल घर भई सोही कारखानामा काम गर्ने २९ वर्षीय मनु उर्वा छन्। 
गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीलाई राप्रपाले विश्वासको मत नदिने 
गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीलाई राप्रपाले विश्वासको मत नदिने  गण्डकी प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत नदिने भएको छ।राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले गण्डकीमा आफूहरु तटस्थ बस्ने निर्णय गरेको न्यूजगृहलाई जानकारी दिए। पार्टीको कार्यसम्पदान समितिको बैठकले नै तटस्थ बस्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए। 
दक्षिणी ब्राजिलमा भीषण वर्षा, ५८ जनाको मृत्यु 
दक्षिणी ब्राजिलमा भीषण वर्षा, ५८ जनाको मृत्यु  ब्राजिलको दक्षिणी भागमा भारी वर्षा, बाढी र पहिरोका कारण अहिलेसम्म ५८ जनाको मृत्यु भएको छ। राज्य रक्षा एजेन्सीका अनुसार बाढीका कारण हालसम्म ५८ जनाको मृत्यु भएको र ७४ जनाभन्दा बढी घाइते भएका छन्।यसबाहेक ७० हजारभन्दा बढी मानिसले आफ्नो घर छाड्नुपरेको छ। साथै ६७ जना बेपत्ता रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका...
अभिनेता श्रेयसको दाबीः कोरोना भ्याक्सिनले हृदयघात भयो
अभिनेता श्रेयसको दाबीः कोरोना भ्याक्सिनले हृदयघात भयो गत वर्ष श्रेयसलाई हृदयघात भएको थियो। उनलाई हृदयघात भएपछि फ्यानहरुले स्वास्थ्य लाभको कामना गरेका थिए। यही बीचमा श्रेयसले आफूलाई कोरोना भ्याक्सिनका कारण हृदयघात भएको दाबी गरेका छन्। उनको दाबीले सबै चकित छन्।
जापानका विदेशमन्त्री योको काठमाडौंमा
जापानका विदेशमन्त्री योको काठमाडौंमा जापानका विदेशमन्त्री कामिकावा योको एक दिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। जापानका विदेशमन्त्री कामिकावा आइतबार बिहान काठमाडौं आइपुगेका हुन्। विदेशमन्त्री कामिकावाले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
घरजग्गा कारोबारमा अझै बढेन ‘कन्फिडेन्स’
घरजग्गा कारोबारमा अझै बढेन ‘कन्फिडेन्स’ आव २०७६/७७ मा १२ लाख १२ हजार २३० घरजग्गा लिखत पारित हुँदा २६ अर्ब ३७ करोड ६८ लाख राजस्व सङ्कलन भएको थियो। आव २०७७/७८ मा १७ लाख २८ हजार १४० घरजग्गा कारोबार हुँदा ५३ अर्ब सात करोड १५ लाख राजस्व सङ्कलन भएको थियो। आव २०७८/७९ मा सबैभन्दा बढी घरजग्गा कारोबार...
सन्दीपको मुद्दा 'हेर्न नमिल्ने'मा
सन्दीपको मुद्दा 'हेर्न नमिल्ने'मा क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आइतबार पनि हेर्न नमिल्नेमा राखिएको छ।जिल्ला अदालत, काठमाडौंको फैसलामाथि गरेको पुनरावेदनमा आइतबार उच्च अदालत पाटनमा मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गा प्रसाद ढुङ्गेलको संयुक्त इजलासमा पेसी तोकिएको थियो।
ललितपुरमा मोबिलको स्टोरमा आगलागी, ५ जना घाइते 
ललितपुरमा मोबिलको स्टोरमा आगलागी, ५ जना घाइते  ललितपुरमा आगलागी हुँदा ५ जना घाइते भएका छन्।  आइतबार दिँउसो ललितपुर महानगरपालिका वडा नं १७ स्थित बाफल भन्ने स्थानमा आगलागी भएको हो। मोबिलको स्टोर भएको टहरोमा आगलागी हुँदा तीन बालबालिकासहित ५ जना घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले न्यूजगृहलाई जानकारी दिए। घाइतको अहिले किष्ट अस्पतालमा उपचार...
भारत निर्वाचनः ८ दिन नेपाल–भारत सीमा बन्द रहने
भारत निर्वाचनः ८ दिन नेपाल–भारत सीमा बन्द रहने छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी  नेपाल–भारत सीमानाका ८ दिन बन्द गरिने भएको छ। विहारको मधुवनी जिल्लामा वैशाख २५ गते र जेठ ७ गते गरी दुई चरणमा निर्वाचन हुँदैछ।
आज के भयो सुनचाँदीको मूल्य?  
आज के भयो सुनचाँदीको मूल्य?   साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा स्थिरता छाएको छ।  शुक्रबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ३५ हजार ४ सय रहेको थियो। आज पनि सोही मूल्य कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अष्ट्रेलियाको पर्थमा चक्कु प्रहारमा संलग्न १६ वर्षीय युवकलाई प्रहरीले गोली हानेर मार्‍यो
अष्ट्रेलियाको पर्थमा चक्कु प्रहारमा संलग्न १६ वर्षीय युवकलाई प्रहरीले गोली हानेर मार्‍यो प्रहरीले शनिबार राति अबेरसम्म एक व्यक्तिले चक्कु प्रहार गरी सामान्य क्षति पुर्याएको जानकारी प्राप्त भएको जनाएको छ। नाबालिग युवक को उमेर १६ वर्ष थियो। उनलाई रोक्न गोली चलाइएको प्रहरीले जनाएको छ। गोली लागेर नाबालिगलाई अस्पताल लगिए पनि बचाउन सकिएन।  
Weather Update