मौसम पूर्वानुमान: पहाडमा वर्षा, तराईमा हावाहुरी आइतबार, वैशाख २३, २०८१

‘डीभी’को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् शनिबार, वैशाख २२, २०८१ अमेरिकाको डाइभर्सिटी भिसा (डीभी) को नतिजा सार्वजनिक भएको छ।

६० हजार रुपैयाँसहित काठमाडौंबाट ७ जुवाडे पक्राउ शनिबार, वैशाख २२, २०८१ काठमाडौं महानगरपालिका १४ लामपाटी बस्ने आनन्द श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा ७ जना शुक्रबार राति पक्राउ परेका हुन्।

भारतले प्याज निर्यात प्रतिबन्ध हटायो शनिबार, वैशाख २२, २०८१ भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ। प्याजको उत्पादन बढेपछि भारत सरकारले यस्तो निर्णय गरेको हो।भारतले शनिबारबाट प्याज निकासीमा लगाइएको सबै प्रतिबन्ध हटाइएको वाणिज्य मन्त्रालयले जानकारी दिएको छ।

वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै ३४ लाख ठगी गर्ने पक्राउ शनिबार, वैशाख २२, २०८१ उनले भने, 'रोहित श्रेष्ठ र जिवेन्द्र श्रेष्ठलाई वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै निजले ३४ लाख २३ हजार तीन सय ठगी गरेको आरोपमा प्रहरी वृत्त महाराजगञ्जको टोलीले पक्राउ गरेको हो।'

जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिन बन्द हुने शनिबार, वैशाख २२, २०८१ भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय निर्वाचन क्षेत्रमा ७ मे २०२४ (वैशाख २५) मा लोकसभा चुनाव हुनलागकोले रेलसेवा तीन दिन बन्द रहेन नेपाल रेल्वे कम्पनी लिमिटेडद्वारा आज जारी सूचनामा जनाइएको छ।

सीमावासी भन्छन्- भारतीय सुरक्षाकर्मीको ज्यादतीले आक्रान्त छौं शनिबार, वैशाख २२, २०८१ रौतहटको सीमावर्ती क्षेत्रका स्थानीयको आफ्नै पीडा छ। अघोषित नाकाबन्दी सरह अहिले पनि साइकल मोटरसाइकल बाहेक सवारी साधन वारिपारि आवतजावतमै रोक लगाइएको छ। सीमावासीहरू पटकपटक भारतीय सुरक्षाकर्मी एसएसबीको ज्यादती सहन गर्न बाध्य छन्।सीमावर्ती परोहा नगरपालिका-९ रामपुर खापमा आयोजित 'सीमावासीसँग सशस्त्र प्रहरी' कार्यक्रम तथा अन्तरक्रियामा सहभागीले उक्त समस्या बारे जानकारी दिएका...
![यसरी निर्माण हुँदै छ रातो मच्छिन्द्रनाथको रथ [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/rato_machindranath_3-1714828582.jpg)
यसरी निर्माण हुँदै छ रातो मच्छिन्द्रनाथको रथ [तस्बिरहरू] शनिबार, वैशाख २२, २०८१ उपत्यकाको निकै पुरानो र सम्भवतः देशकै सबैभन्दा लामो जात्रा रातो मच्छिन्द्रनाथको जात्रा सुरु हुन लागेको छ। वर्षा तथा सहकालका देवताका रूपमा मनाइने जात्रा हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथी सम्म चल्छ। ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ निर्माण प्रक्रिया सुरु भएको छ।

सुर्खेतमा मालपोत कार्यालयमा आगलागी शनिबार, वैशाख २२, २०८१ आगलागीबाट स्टोरमा रहेका पुराना जिन्सी सामग्रीहरू जलेका छन्। एक थान दराज, मोटसाइकल एउटा, जेनरेटर दुई वटा, कुर्सी, टेबुल, कम्प्युटरका पुराना सीपीयू ६ थान र एक दर्जन प्लास्टिक कुर्सी जलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।

कालिञ्चोक भगवती दर्शन गर्न गएका वृद्धको मृत्यु शनिबार, वैशाख २२, २०८१ कालिञ्चोक भगवती दर्शन गर्न गएका एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा भीमेश्वर नगरपालिका-२ तिखातलका ६५ वर्षीय गोलान्दर बिक छन्।

कप्तान रोहित बने 'प्लेयर अफ द सिरिज' शनिबार, वैशाख २२, २०८१ नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको टी२० सिरिजको प्लेयर अफ द सिरिज बनेका छन्।कप्तान रोहितले यस सिरिजमा सर्वाधिक २६५ रन बनाएका थिए। जसमा एक शतक र २ अर्धशतक थिए।त्यस्तै यस सिरिजमा दोस्रो धेरै रन बनाएका वेस्ट इन्डिज ए का जोन्सन चार्ल्स सिरिजको वेस्ट ब्याट्सम्यान बनेका छन्

निर्वाचन प्रणालीनै अहिलेको समस्याको मूल जड हो, कांग्रेस-एमाले एक ठाउँमा उभिए समाधान हुन्छ: कोइराला शनिबार, वैशाख २२, २०८१ नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै नरहे केका लागि राजनीति गर्ने भन्दै आफू र राजनीतिक दल भन्दा देश माथि छ भन्ने कुरालाई आत्मसात गर्ने समय आएको बताएका छन्।

मनमोहक पञ्चकुण्ड ताल शनिबार, वैशाख २२, २०८१ यो मनमोहक र आकर्षक तालमा परापूर्वकालमा भगवान् शिवले बास गरेको बताइन्छ।









