हेटौंडामा एक युवकमाथि खुकुरी प्रहार, अवस्था गम्भीर शनिबार, वैशाख २२, २०८१

वेस्ट इन्डिज 'ए' विरुद्धको अन्तिम खेलमा नेपाल ६ विकेटले विजयी शनिबार, वैशाख २२, २०८१ मैत्रीपूर्ण टी–२० शृङ्खला अन्तर्गत अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ६ विकेटले हराएको छ। वेस्ट इन्डिजले प्रस्तुत गरेको १ सय ७३ रनको लक्ष्य नेपालले १८.५ओभरमा ४ विकेटको क्षतिमा पछ्यायो।नेपालका लागि आसिफ शेख र अनिल साहले अर्धशतकीय इनिङ्स खेले। शेखले ३५ बलमा २ चौका र ५ छक्का हिर्काउँदै ५१...

अर्धशतक बनाएर आशिफ आउट शनिबार, वैशाख २२, २०८१ ओपनर आशिफ ३३ बलमा ५१ रन बनाएर आउट भए। उनले यस क्रममा २ चौका र ५ छक्का हिर्काएका छन्। अहिले क्रिजमा अनिल साह र कुशल मल्ल छन्। यसअघि १३ रन बनाउँदै ओपनर कुशल भुर्तेल आउट भए।

सरकारको आयु लामो छैनः कांग्रेस नेता महत शनिबार, वैशाख २२, २०८१ नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अस्थिरता र अविश्वासको जगमा बनेको सरकारको आयु धेरै लामो नभएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले वर्तमान सरकारको आयु चाँडै टुङ्गिने बताए । उनले पारदर्शिता, विकास र स्थिरताप्रति समर्पित सरकार चाँडै निर्माण हुने विश्वास व्यक्त गरे ।

वेस्ट इन्डिज 'ए' ले नेपाललाई दियो १७३ रनको लक्ष्य शनिबार, वैशाख २२, २०८१ अन्तिम टी–२० खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको छ।टीयू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको हो।

नेपाललाई पाँचौ सफलता शनिबार, वैशाख २२, २०८१ नेपालले वेस्ट इन्डिजको पाँचौ विकेट लिएको छ। नेपालका बलर सोमपाल कामीले वेस्ट इन्डिजको पाँचौ विकेट लिएका हुन्। उनले म्याथु फोर्डलाई कुशल भुर्तेलमार्फत क्याच गराएका हुन्। उनले वेस्ट इन्डिजको लागि २३ रन जोडे। चौथो विकेटका रुपमा वेस्ट इन्डिजका कप्तान रोष्टन चेस आउट भए। २३ बलमा ३३ रन बनाएका रोस्टन अविनास बोहोराका...

सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित शनिबार, वैशाख २२, २०८१ सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। मुख्यमन्त्री दीर्घ सोडारीको विश्वासको मतकै लागि शनिबार आह्वान गरिएको प्रदेश सभा बैठक पनि अनिश्चितकाललाई स्थगित गरिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ।

नेपाललाई तेस्रो सफलता, सागरले नै लिए तीन विकेट शनिबार, वैशाख २२, २०८१ वेस्ट इन्डिज ‘ए’ सँगको टी२० सिरिजको पाँचौ तथा अन्तिम खेलमा नेपाललाई तेस्रो सफलता मिलेको छ।नेपालका सागर ढकालले तेस्रो सफलता दिलाएका हुन्।

डेनमार्कमा गर्भपतन सम्बन्धी कानुन खुकुलो बनाइयो, १८ हप्तासम्मको गर्भ पतन गराउन पाउने शनिबार, वैशाख २२, २०८१ डेनमार्कमा गर्भपतन सम्बन्धी कानुन खुकुलो बनाइएको छ। ५० वर्ष अघिको कानुनमा संशोधन गरी शुक्रबारबाट नयाँ कानुन लागू गरिएको छ। कानुन अनुसार अब डेनमार्कका महिलाहरुले १८ हप्तासम्मको गर्भ पतन गराउन पाउने छन्।यसैगरी आमाबाबुको सहमति बिना १५ देखि १७ वर्षका केटीहरूलाई गर्भपतन गर्न अनुमति दिन कानुन पनि परिवर्तन गर्ने तयारी सरकारले...

उपनिर्वाचनमा जमानत जफत भएपनि ‘एकलौटी सरकार’को मिसनमा रास्वपा शनिबार, वैशाख २२, २०८१ चितवन र तनहुँको जस्तै जनलहर पाउने आशासहित सिंगो शक्ति परिचालन हुँदा पनि परिणाम कमजोर आएपछि रास्वपाभित्र हलचल आएको छ। यद्यपि, इलामका जनताले घण्टी बजाइकन सांकेतिक घण्टीको आवाज बजाएको निष्कर्ष पार्टीको छ। उपनिर्वाचनको परिणामलाई लिएर शुक्रबार साँझ पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टी सचिवालय बैठकले निर्वाचनको बारेमा समीक्षा गरेर अघि बढ्ने निष्कर्ष...

वेस्ट इन्डिज ए विरुद्ध टस हारेर पहिला बलिङ गर्दै नेपाल शनिबार, वैशाख २२, २०८१ जारी सिरिज वेस्ट इन्डिज ए ले एक खेल अघि नै जितेको छ। वेस्ट इन्डिज ए ले सिरिज ३ १ ले जितिसकेको छ। यस सिरिजमा पहिलो खेल नेपालले जितेको थियो भने त्यसपछिका तीन खेल लगातार वेस्ट इन्डिज ए ले जितेको थियो।

विश्व प्रेस स्वतन्त्रताको दिन पाकिस्तानमा पत्रकारको हत्या शनिबार, वैशाख २२, २०८१ वरिष्ठ पत्रकार तथा खुजदार प्रेस क्लबका अध्यक्ष मौलाना सिद्दिकी मेङ्गल आफ्नो कारमा पुग्दा खुजदार सहरको बाहिरी भागमा रहेको चोमरोक चोक नजिकै सडकको छेउमा राखिएको बम विस्फोट भएको एक वरिष्ठ प्रहरी अधिकारीले बताए।

तरकारीको मूल्य बढ्यो कि घट्यो?, हेर्नुहोस् मूल्यसूची शनिबार, वैशाख २२, २०८१ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार कालीमाटीमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरूको मूल्यसूची सार्वजनिक गरेको छ।









