सुर्ती सेवनबाट दैनिक ७३ जनाको मृत्यु शनिबार, वैशाख २२, २०८१

आईपीएलमा आज आरसीबी र गुजरात भिड्दै शनिबार, वैशाख २२, २०८१ जारी आईपीएलमा आरसीबीले अहिलेसम्म १० खेलमा ३ खेल जितेको छ भने ७ खेलमा हार बेहोरेको छ। ६ अंकसहित आरसीबी अंकतालिकामा पुछारमा रहेको छ। त्यसैगरी गुजरातले अहिलेसम्म १० खेलमा ४ खेल जितेको छ भने ६ खेलमा हार बेहोरेको छ। ८ अंक हासिल गरेको गुजरात अंक तालिकामा आठौँ स्थानमा रहेको छ।

भोलिदेखि काठमाडौंका यी स्थानमा ६ दिन विद्युत् अवरुद्ध हुने शनिबार, वैशाख २२, २०८१ काठमाडौंका विभिन्न स्थानमा भोलिबाट विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्य हुने भएकाले विद्युत् अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

बेरोजगारीका कारण दुलही नपाउँदा नेपाल आउँछन् भारतका युवा शनिबार, वैशाख २२, २०८१ भारतको पिथौरागढ जिल्लाका बेरोजगार युवा आफ्नै देशमा दुलही पाउन कठिन भएपछि विवाहका लागि नेपाल आउन थालेका छन्। पछिल्लो समय बेरोजगारीका कारण आफ्नै देशमा दुलही पाउन नसक्दा नेपाल आउने भारतीय युवाको सङ्ख्या बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। नेपालको गरिबी र भारतीय युवाको बेरोजगारीले अन्तरदेशीय वैवाहिक सम्बन्ध बढ्न थालेको सञ्चारमाध्यमले विश्लेषण गरेका...

‘डीभी’को नतिजा आज राति सार्वजनिक हुने, यसरी हेर्नुहोस् शनिबार, वैशाख २२, २०८१ अमेरिकाको डाइभर्सिटी भिसा (डीभी) को नतिजा शनिबार सार्वजनिक हुने भएको छ।

काठमाडौं महानगरले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने, आवेदन आह्वान शनिबार, वैशाख २२, २०८१ त्यसका लागि महानगरपालिकाले आवेदन आह्वान गरेको छ।

कोलकातासँग २४ रनले हार्यो मुम्बई, पाँच पटकको च्याम्पियन लिगबाटै बाहिरिने पक्का शनिबार, वैशाख २२, २०८१ समान १० खेलमा १२/१२ अंकका साथ लखनउ तेस्रो र हैदराबाद चौथो स्थानमा छन्। मुम्बई ११ खेलमा ३ मा जितका साथ ६ अंकका साथ नवौँ स्थानमा छ। मुम्बईले अब तीन खेल खेल्न बाँकी छ। बाँकी तीनै खेलमा विजयी हुँदा पनि मुम्बई १२ अंकमा मात्रै पुग्न सक्छ। तर, शीर्ष चारमा रहेर प्लेअफ...
-1714558072.jpg)
वेस्ट इन्डिज ‘ए’ विरुद्ध आज अन्तिम खेल खेल्दै नेपाल शनिबार, वैशाख २२, २०८१ नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी२० ३–१ ले गुमाइसकेको छ।

यी पाँच प्रदेशमा आज चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख २२, २०८१ पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आंशिक देखि साधारणतया बदली छ।

उपनिर्वाचन परिणामले रास्वपा सचेत, नेताहरु देश दौडाहामा निस्किने शुक्रबार, वैशाख २१, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम २ को उपनिर्वाचन परिणाम पार्टी संगठन, अभियानलाई पुनर्विचार गर्ने अवसर भएको निष्कर्ष निकालेको छ।शुक्रबार पार्टी केन्द्रीय कार्यालय चःमतिमा बसेको सचिवालय बैठकले उपनिर्वाचन परिणामलाई जनताले बेलैमा घण्टी बजाएर सचेत बनाएको निष्कर्ष निकालेको महामन्त्री डा. मुकुल ढकालले जानकारी दिए।

सिधाकुरा डटकमसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा, आइतबार सुनुवाइ शुक्रबार, वैशाख २१, २०८१ तिमिल्सिनालाई सबुद प्रमाणसहित यही वैशाख २३ गते १० बजे बयानका लागि अदालतमा उपस्थित हुन सर्वोच्च इजलासको आदेश छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अपरेशनसँग जोडिएको मुद्दा हारजित गराउन सर्वोच्चका न्यायाधीशसहित बैठक बसेको भन्दै सिधाकुरा डटकमले केही दिनअघि समाचार र अडिओसामग्री प्रकाशन गरेको थियो ।
![अनमोल र जसिताको 'अन्तिम माया' [भिडिओसहित]](https://newsgriha.com/uploads/posts/anmol_jasita_farki_farki-1713539490.jpg)
अनमोल र जसिताको 'अन्तिम माया' [भिडिओसहित] शुक्रबार, वैशाख २१, २०८१ फर्की फर्कीको पछिल्लो सार्वजनिक गीत अन्तिम मायालाई नरेन लिम्बूले नै लेख्नुका साथै कम्पोज गरेका हुन्। ट्रेलर र गीतहरुमार्फत दर्शकमाझ हाइप बनाएको फिल्म फर्की फर्की आगामी जेठ १० गतेदेखि देशव्यापी प्रदर्शन हुँदैछ।

वायु प्रदूषणबाट दीर्घरोगी र ज्येष्ठ नागरिकलाई कसरी जोगाउने ? शुक्रबार, वैशाख २१, २०८१ वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले डढेलो तथा आगलागीका घटनाहरू बढेसँगै केही दिनयता वायु प्रदूषणका कारण जनस्वास्थ्यमा असर परेको देखिएकाले त्यसबाट जोगिन अपिल गरेको छ।वायु प्रदूषणका कारण आँखा पोल्ने, नाक चिलाउने, घाटी खसखसाउने, खोकी लाग्ने समस्या तुरुन्त देखिने गर्दछन् भने दीर्घकालीन रूपमा श्वासप्रश्वास, मुटु, गर्भावस्थामा जटिलतालगायतका विभिन्न स्वास्थ्य समस्या...









