News Griha :: न्यूजगृह
कालिञ्चोक भगवती दर्शन गर्न गएका वृद्धको मृत्यु
कालिञ्चोक भगवती मन्दिर। तस्बिरः सामाजिक सञ्जाल

दोलखा— कालिञ्चोक भगवती दर्शन गर्न गएका एक वृद्धको मृत्यु भएको छ। 

मृत्यु हुनेमा भीमेश्वर नगरपालिका-२  तिखातलका ६५ वर्षीय गोलान्दर बिक छन्।

Prabhu Bank

शनिबार दिउँसो ३ हजार ८ सय ४१ मिटर उचाइमा रहेको मन्दिर परिसर पुगेपछि उनी बेहोस भएका थिए।

उनको उच्च भेगमा श्वासप्रश्वासका कारण मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १८:२३
Weather Update