‘डीभी’को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्

काठमाडौं— अमेरिकाको डाइभर्सिटी भिसा (डीभी) को नतिजा सार्वजनिक भएको छ।
dvprogram.state.gov/ESC/ मा गएर नतिजा हेर्न सकिने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।
dvprogram.state.gov/ESC/ यो लिंकमा गएर आफ्नो कन्फर्मेशन नम्बर टाइप गरी नतिजा हेर्न सकिन्छ।
सन् २०२५ का लागि डीभीको फारम गत असोज १७ गतेदेखि कार्तिक २१ गतेसम्म खुलेको थियो।
प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१ २१:२९













