News Griha :: न्यूजगृह
इरानमा माछाको वर्षा भएपछि...
तस्बिरः बफ्यालो ब्रीयू पब

काठमाडौं— इरानमा माछाको वर्षा भएको छ। 

अहिले इरानका सडकहरुमा माछाको वर्षा भएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

Prabhu Bank

भिडिओमा आकाशबाट माछा सडकमा झरेको देख्न सकिन्छ। सडकमा यात्रा गरिरहेका मानिसहरु उक्त माछालाई हातमा समातेको देख्न सकिन्छ।

आकाशबाट एकाएक सडकमा बजारिएका माछाहरु छटपटिरहेका छन्। 

यसरी आकाशबाट माछा लगायतका जिवहरु जमिनमा खस्नुलाई ‘एनिमल रेन’ भन्ने गरिन्छ। 

यो पहिलो घटना भने होइन, यसअघि पनि यस्तो हुने गरेको बताइन्छ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १४:२०
Weather Update