News Griha :: न्यूजगृह
पदम लिम्बूलाई शहीद घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णय
पदम लिम्बूलाई शहीद घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णय सरकारले मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय समेत गरेको मन्त्री शर्मालाई उद्धृत गर्दै उनका प्रेस सल्लाहकार नरेन्द्र केसीले जानकारी दिए । 
सरकारको न्यूनतम साझा कार्यक्रम कर्मकाण्डी: राप्रपा 
सरकारको न्यूनतम साझा कार्यक्रम कर्मकाण्डी: राप्रपा  राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले सरकारले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रम कर्मकाण्डी मात्रै भएको टिप्पणी गरेका छन् ।
सरकारको प्राथमिकतामा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावक
सरकारको प्राथमिकतामा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावक सरकारले निजी विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकलाई चर्को आर्थिक भार पर्न नदिने बताएको छ ।
नियमित खोप लगाउन छुटेका बालबालिका खोज्दै नेपालगञ्ज उपमहानगर
नियमित खोप लगाउन छुटेका बालबालिका खोज्दै नेपालगञ्ज उपमहानगर नेपालगञ्ज उपमहानगरपालिकाभित्र खोप लगाउन छुटेका बालबालिकाको घर–घरमा पुगेर खोजी गर्न थालिएको छ । वैशाखमा गर्ने भनिएको पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणाका लागि १६ महिनादेखि ५९ महिनासम्मका खोप लगाउन छुटेका बालबालिकालाई  घर–घरमा पुगेर खोज्न थालिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले जानकारी दिए  ।
चैत्रभित्रै इजाजत नवीकरण गर्न निर्माण व्यवसायीलाई आग्रह
चैत्रभित्रै इजाजत नवीकरण गर्न निर्माण व्यवसायीलाई आग्रह भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण व्यवसायीलाई चैत्र महिनाभित्रै इजाजत पत्र नवीकरण गर्न आग्रह गरेको छ ।
क्रान्तिकारी माओवादी र नेकपा बहुमतबीच एकता इच्छुक प्रतिष्ठानमा
क्रान्तिकारी माओवादी र नेकपा बहुमतबीच एकता इच्छुक प्रतिष्ठानमा दुई वटा साना कम्युनिस्ट पार्टीबीच शुक्रबार एकता हुँदैछ । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र धमेन्द्र बास्तोला संयोजक रहेको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बीच एकता हुने भएको हो ।
शहीद स्मारक ए डिभिजन लिगमा दुई खेल हुँदै
शहीद स्मारक ए डिभिजन लिगमा दुई खेल हुँदै शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत शुक्रबार दुई खेल हुँदै छन् । अपरान्ह २ बजे एन्फा कम्प्लेक्समा जावलाखेल र खुमलटार युथ क्लब प्रतिस्पर्धा गर्ने छन् ।
जीपी कोइराला स्मृति हक्की प्रतियोगितामा शुक्रबार तीन खेल हुँदै
जीपी कोइराला स्मृति हक्की प्रतियोगितामा शुक्रबार तीन खेल हुँदै गिरिजाप्रसाद कोइराला (जीपी) स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताअन्तर्गत शुक्रबार तीन खेल हुने भएका छन् ।
नेपाली सेनाले खुलायो विभिन्न पदमा जागिर 
नेपाली सेनाले खुलायो विभिन्न पदमा जागिर   नेपाली सेनाले विभिन्न पदमा जागिर खुलाएको छ । सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले उपसेनानी, एमबीबीएस डाक्टर, फार्मेसिष्ट, फिल्म निर्देशक, सिभिल इन्जिनियर, एयर ट्राफिक कन्ट्रोलरसहित विभिन्न पदका लागि जागिर खुलाएको छ ।
संविधानको रक्षा र गणतन्त्रलाई संस्थागत गर्न गठबन्धन गर्‍यौं : अध्यक्ष नेपाल
संविधानको रक्षा र गणतन्त्रलाई संस्थागत गर्न गठबन्धन गर्‍यौं : अध्यक्ष नेपाल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संविधानको रक्षा र गणतन्त्रलाई संस्थागत गर्नका लागि सत्ता गठबन्धन गरिएको बताएका छन् ।
Weather Update