रामेछापमा बलेरो दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु, थप विवरण आउन बाँकी बिहीबार, चैत २३, २०७९
प्रधानमन्त्री भन्छन्– सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम राष्ट्रिय सहमतिको दस्तावेज बिहीबार, चैत २३, २०७९ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार सार्वजनिक सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रमलाई राष्ट्रिय सहमतिको दस्तावेजका रूपमा चित्रण गरेका छन् ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघमा नयाँ नेतृत्व बिहीबार, चैत २३, २०७९ सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको राष्ट्रिय सम्मेलनबाट निर्विरोध रूपमा गुणराज मुक्तानको अध्यक्षतामा ९७ सदस्यीय नयाँ केन्द्रीय समिति चयन भएको छ ।
![सरकारले सार्वजनिक गर्यो प्राथमिकता र साझा न्यूनतम कार्यक्रम [पूर्णपाठसहित]](https://newsgriha.com/uploads/posts/gov nepal1680784570.jpg)
सरकारले सार्वजनिक गर्यो प्राथमिकता र साझा न्यूनतम कार्यक्रम [पूर्णपाठसहित] बिहीबार, चैत २३, २०७९ सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको छ । सिंहदरबारमा एक कार्यक्रम गरी सरकारका प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेकी हुन् ।

विद्यालय कर्मचारी परिषद्ले बुझायो शिक्षा मन्त्रीलाई ध्यानाकर्षण पत्र बिहीबार, चैत २३, २०७९ नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईलाई विद्यालय कर्मचारीका माग तथा गतिविधिबारे ध्यानाकर्षण पत्र बुझाएको छ ।

नेपालद्वारा एलडीसीज समन्वय ब्युरोको अध्यक्षता ग्रहण बिहीबार, चैत २३, २०७९ नेपालले अतिकम विकसित मुलुकहरूको विश्वव्यापी समन्वय ब्युरो (एलडीसी) को अध्यक्षता ग्रहण गरेको छ । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा बुधबार आयोजित एक समारोहमा नेपालले तीन वर्षका लागि अध्यक्षता ग्रहण गरेको हो ।
1680782413.jpg)
पुँजीगत खर्च बढाउने, साधरण खर्च घटाउन विशेष ध्यान दिनुपर्छ - प्रधानमन्त्री बिहीबार, चैत २३, २०७९
1680781429.jpg)
"उपनिर्वाचनमा आचारसंहीता उल्लंघन गर्ने कसैलाई आयोगले छोड्दैन" बिहीबार, चैत २३, २०७९

सत्ता गठबन्धनले सभामुखविरुद्ध महाभियोग ल्याउन सक्छ : केपी ओली बिहीबार, चैत २३, २०७९ बहुमत नै गठबन्धनमा रहेकाले कुनै लाज शरम नमानी जेसुकै पनि गर्न सक्ने उनले बताए । ओलीले विगतमा प्रधानन्यायाशीहरुमाथि पनि यही गठबन्धनले महाभियोग लगाएको बताएका छन् ।

नेप्सेमा आठ दशमलव २८ अंकको गिरावट बिहीबार, चैत २३, २०७९

प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समिति गठन बिहीबार, चैत २३, २०७९ कार्यव्यवस्था परामर्श समितिमा प्रतिनिधि सभा सदस्यहरू नेपाली कांग्रेसबाट ६ जना, नेकपा एमालेबाट ५ जना, माओवादी केन्द्रबाट २ जना र बाँकी आठ जना अन्य दलबाट समितिको सदस्यमा मनोनित भएका छन् ।

उपनिर्वाचन : भोलिदेखि लागु हुने आचारसंहिता क–कसलाई लाग्छ ? बिहीबार, चैत २३, २०७९ प्रतिनिधि सभा सदस्य उपनिनर्वाचनका लागि शुक्रबारबाट आचारसंहिता लागु हुने भएको छ ।









