News Griha :: न्यूजगृह
उपनिर्वाचनको आचारसंहिता आजदेखि लागु
उपनिर्वाचनको आचारसंहिता आजदेखि लागु आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि शुक्रबारबाट आचारसंहिता लागु भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार शुक्रबारदेखि निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागु हुनेछ । चितवन–२, बारा–२ र तनहुँ–१ मा उपनिर्वाचन हुँदैछ ।
शुक्रबारको राशिफल
शुक्रबारको राशिफल चैत्र २४ गते शुक्रबार । पञ्चाङ्ग हर्षण कौलव चित्रा । वैशाख कृष्ण प्रतिपदा तिथि । विश्व स्वास्थ्य दिवस । आजको राशिफल यस्तो छ ।
‘जनकपुरधाम मेयर कप टि–२०’ क्रिकेट प्रतियोगिता सुरु
‘जनकपुरधाम मेयर कप टि–२०’ क्रिकेट प्रतियोगिता सुरु बिहीबारदेखि ‘जनकपुरधाम मेयर कप टि–२०’ क्रिकेट प्रतियोगिता सुरु भएको छ । जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा सुरु भएको प्रतियोगिताको समन्वय जिल्ला क्रिकेट संघ धनुषा तथा सहयोग फ्याक्ट नेपाल र एनएमबि बैंकको रहेको छ ।
रामेछाप दुर्घटना अपडेट : पाँच जनाकाे मृत्यु
रामेछाप दुर्घटना अपडेट : पाँच जनाकाे मृत्यु रामेछापको मन्थली नगरपालिका–७ को कौछिनी (मगर गाउँ नजिक) भएको बलेरो दुर्घटनामा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
‘साझा न्यूनतम कार्यक्रम’ काे कार्यक्रममाथि नै एमालेकाे प्रश्न
‘साझा न्यूनतम कार्यक्रम’ काे कार्यक्रममाथि नै एमालेकाे प्रश्न प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सरकारको साझा न्यूनतम कार्यक्रम संसद् अधिवेशन चालु रहेका बेला सदनबाहिर प्रस्तुत गर्ने कार्यले गम्भीर प्रश्न खडा गरेको प्रतिक्रिया दिएको छ ।
सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार
सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य डा.चन्द्र भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।
कर्मचारीले पाएनन् पुसदेखि तलब 
कर्मचारीले पाएनन् पुसदेखि तलब  भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको कार्यालय मकवानपुरमा कार्यरत कर्मचारीले विगत चार महिनादेखि तलब पाएका छैनन् । कार्यालयमा प्राविधिक प्रशासनिकसहित स्थायी र करारका गरी २० कर्मचारी कार्यरत रहेका छन् ।
कृषि उत्पादनलाई प्रवर्द्धन गर्न जरुरी छ : कृषिमन्त्री भुसाल
कृषि उत्पादनलाई प्रवर्द्धन गर्न जरुरी छ : कृषिमन्त्री भुसाल कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुासालले कृषि उत्पादनलाई प्रवर्द्धन गर्न जरुरी रहेको बताएका छन् । बिहीबारबाट सुरु भएको भक्तपुर औद्योगिक, सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सवको उद्घाटन गर्दै मन्त्री भुसालले कृषि उत्पादनलाई प्रवर्द्धन गर्न जरुरी रहेको बताएका हुन् ।
दिनभरिका खबर, न्यूजगृह समाचार
दिनभरिका खबर, न्यूजगृह समाचार
साइप्रस पब्लिक स्कुल र मिदास इ क्लासबीच लर्निङ एप सञ्चालन सम्झौता
साइप्रस पब्लिक स्कुल र मिदास इ क्लासबीच लर्निङ एप सञ्चालन सम्झौता डिजिटल प्लेटफर्म शैक्षिक कार्यक्रम लागु गर्न साइप्रस पब्लिक स्कुल र स्कुले बालबालिकालाई अनलाइनमार्फत श्रव्यदृश्य पाठ्यासामग्रीबाट पठनपाठन गराउँदै आएको मिदास इ क्लासबीच मिदास इ क्लास द लर्निङ एप सञ्चालन गर्ने सम्झौता भएको छ ।
सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गरिन्छ : सरकार 
सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गरिन्छ : सरकार  सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायतका क्षेत्रमा छिमेकी मुलुकहरूसँग समाधान हुन बाँकी सीमासम्बन्धी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने जनाएको छ ।
Weather Update