News Griha :: न्यूजगृह
मावलीको थर राख्न गृहले गरेको परिपत्र सच्याइयोस्: सांसद भट्टराई
मावलीको थर राख्न गृहले गरेको परिपत्र सच्याइयोस्: सांसद भट्टराई गृहको परिपत्रमा आमा शब्दको ठाउँमा दुरासयपूर्वक मावली लेखिएको, बच्चाको जीवनमा आमाको पहिचान र अस्तित्व नै इन्कार गरिएको भन्दै चर्को विरोध भइरहेको छ।
बैतडीमा नौ महिनामा ७४ जना हराए
बैतडीमा नौ महिनामा ७४ जना हराए
जनसरोकारको विषयमा सरकार मुकदर्शक बन्योः सांसद पाण्डे  
जनसरोकारको विषयमा सरकार मुकदर्शक बन्योः सांसद पाण्डे   सांसद पाण्डेले संसद्प्रति सरकारलाई जवाफदेही बनाउन पनि सांसदहरुले संसद्मा उठाएको प्रश्नहरूको मन्त्रीहरूले अनिवार्य जवाफ दिनुपर्ने आवश्यकतासमेत औंल्याए । 
क्रान्तिकारी माओवादी र नेकपा बहुमतबीच पार्टी एकता
क्रान्तिकारी माओवादी र नेकपा बहुमतबीच पार्टी एकता कुनै समय तत्कालीन नेकपा माओवादीमा सँगै रहेका वैद्य र बास्तोला पुनः एक ठाउँमा आएका हुन् ।
दिगो विकास लक्ष्य हासिल गर्न सहकार्य गरौँः प्रधानमन्त्री
दिगो विकास लक्ष्य हासिल गर्न सहकार्य गरौँः प्रधानमन्त्री शुक्रबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित दिगो विकास लक्ष्य राष्ट्रिय निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।
ठमेलमा पर्यटक छन्, व्यापार छैन
ठमेलमा पर्यटक छन्, व्यापार छैन अङ्ग्रेजी वर्षको मार्च, अप्रिल, मे महिनालाई नेपालमा पर्यटकीय यामका रुपमा लिइन्छ । पर्यटन बोर्डका अनुसार मार्च महिनामा मात्र नेपालमा ९९ हजार ४ सय २६ पर्यटक भित्रिएका छन् ।
चार एआईजीको पदस्थापन, को कहाँ ?
चार एआईजीको पदस्थापन, को कहाँ ? यसअघि गृह मन्त्रालयले १३ चैतमा भण्डारी, गिरी, चौधरी र तामाङलाई नायब महानिरीक्षक (डीआईजी)बाट एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो । 
Weather Update