उपचार गराउन गएका कैदी अस्पतालको झ्याल तोडेर फरार शुक्रबार, चैत २४, २०७९

बर्दियाको नवयुवा मैत्रीभाव क्लब गौरीगंगा गोल्डकपको सेमिफाइनलमा शुक्रबार, चैत २४, २०७९ बर्दियाको नवयुवा मैत्रीभाव एकता समाज क्लब तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

कांग्रेसले नचाहँदा मुख्य राजनीतिक शक्तिबीच सहकार्य हुन सकेन : एमाले उपमहासचिव प्रदीप ज्ञवाली शुक्रबार, चैत २४, २०७९ माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेसले साथ नदिएपछि हात दिएको एमाले कांग्रेस–माओवादी लगायत दलबीच बनेको गठबन्धनको पुनर्मिलनपछि एक्लिएको छ । चुनावपछि एमालेको नाटकीय सत्तागमन एवं बहिर्गमन र समसामयिक राजनीतिक मुद्दामा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीसँग न्यूजगृहकर्मी देविका घर्ती मगर र सुनिता लोहनीले गरेको अन्तरङ्ग कुराकानी ।

शिक्षकले अब न्यून ब्याजमा ऋण पाउने शुक्रबार, चैत २४, २०७९ बाग्लुङको जैमिनी नगरपालिकाको शिक्षकलाई शैक्षिक सामग्री खरिद गर्न सहयोग गर्ने उद्देश्यले चक्रीय कोष स्थापना गर्ने घोषणा गरेको छ । दुई दिनसम्म सञ्चालन गरेको विज्ञ सम्मेलनको समापनपछि घोषणापत्र जारी गर्दै नगरपालिकाले नगरका सबै विद्यालयमा कोष स्थापना गरी शिक्षकलाई आवश्यक शैक्षिक सामग्री खरिद गर्न ऋण उपलब्ध गराउने निर्णय गरेको छ ।

मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन शुक्रबार, चैत २४, २०७९ सरकारले मिटरब्याज पीडितसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा समिति गठन गरेको छ ।
सैनिक मुख्यालय पुगेर रक्षामन्त्री खड्काले के भने ? शुक्रबार, चैत २४, २०७९ उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले ‘चेन अफ कमाण्ड’, संस्थागत मर्यादा र सामूहिक भावना नै नेपाली सेनाको आधारस्तम्भ भएकाले यसलाई पालना गर्न सकल दर्जालाई निर्देशन दिएका छन् ।

गोरखा अस्पतालमा आइसियूको उद्घाटन गर्दै प्रधानमन्त्रले भने– गोरखामा मेरो बढी जिम्मेवारी छ शुक्रबार, चैत २४, २०७९ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा अस्पतालको सघन उपचार कक्ष (आइसियू) को शुक्रबार उद्घाटन गरेका छन् ।

काभ्रेमा भेटियो कोरोनाको नयाँ भेरियन्टका २५ जना संक्रमित शुक्रबार, चैत २४, २०७९ काभ्रेपलाञ्चोकमा शुक्रबार कोभिडको नयाँ भेरियन्ट एक्सबीबी १.१६ को थप १४ मा संक्रमण देखिएको छ । बितेको एक हप्तामा नयाँ भेरियन्टको ११ संक्रमित रहेका थिए । करिब तीन महिनापछि जिल्लामा पाइएको संक्रमित पाँच महिलासहित २५ रहेको जनाइएको छ ।

संसद् भवन अगाडि फेरि आत्मदाह प्रयास शुक्रबार, चैत २४, २०७९ नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि एक जनाले आत्मदाहको प्रयास गरेका छन् ।

पैसा तिरेर नेपाली नागरिकता लिएको आरोपमा तिब्बती शरणार्थी पक्राउ शुक्रबार, चैत २४, २०७९ पैसा तिरेर नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले एक तिब्बती शरणार्थीलाई पक्राउ गरेको छ ।

निजी विद्यालय छोडेर दरबारमा आउन थाले विद्यार्थी शुक्रबार, चैत २४, २०७९ एसइई सामुदायिक विद्यालयबाट गरेपछि उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति पाउने भएकाले पनि पछिल्लो समय माथिल्लो कक्षामा विद्यार्थी सिट संख्याभन्दा बढी आउने गरेको यस विद्यालयका प्रधानाध्यापक शारदा पौडेलले जानकारी दिइन् । नयाँ भर्नाका लागि आउने विद्यार्थी केही अन्य सामुदायिक विद्यालयबाट नै आएका छन् भने अधिकांश निजी विद्यालयबाट आएका छन् ।
1680869510.jpg)
ललितपुरे टोली फ्रेण्ड्स क्लवमाथि २–० को जित निकाल्दै मनाङ मस्र्याङ्दी शीर्ष स्थानमा उक्लियो शुक्रबार, चैत २४, २०७९



![कांग्रेसले नचाहँदा मुख्य राजनीतिक शक्तिबीच सहकार्य हुन सकेन : उपमहासचिव प्रदीप ज्ञवाली [भिडिओ]](https://newsgriha.com/uploads/posts/gyawali1680875686.jpg)






