तस्बिरमा नेवारी संस्कृति शनिबार, चैत २५, २०७९

'आँखाको नानी भित्र'मा विकास र पुनमको रोमान्स शनिबार, चैत २५, २०७९

ताइवान सीमामा चिनियाँ विमान र युद्धपोत खटाइयो शनिबार, चैत २५, २०७९ चिनियाँ सेना पीएलएको पूर्वी कमान्डले शनिबार यो घोषणा गरेको हो । जनमुक्ति सेनाको पूर्वी थिएटर कमान्डले भने ‘युद्धको तयारी’का लागि अप्रिल ८ देखि १० सम्म ‘युनाइटेड शार्प स्वर्ड’ चल्नेछ ।'

दुई वर्षदेखि अवरूद्ध प्रधानमन्त्री कार्यालयको फेसबुक पेज पुनः सञ्चालनमा शनिबार, चैत २५, २०७९ प्रधानमन्त्रीको स्वकीय सचिवालयको आइटी टिमको पहलमा उक्त पेज पुनः सञ्चालनमा आएको हो। भेरिफाइड उक्त पेज दुई वर्षदेखि अवरूद्ध थियो।

इटालियन सिरी ए : चार खेलमा जित हासिल गरे नेपोलीले उपाधी जित्ने शनिबार, चैत २५, २०७९

बालेन शाहको आक्रोश : नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्छ शनिबार, चैत २५, २०७९ ‘आज बाट सिंहदरबारको फोहोर उठ्दैन, उनले फेसबुकमा लेखेका छन्, ‘साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।’

पाटन क्याम्पसमा आज स्ववियु चुनाव हुँदै शनिबार, चैत २५, २०७९ स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, अनेरास्ववियू र अखिल छैठौँसहित स्वतन्त्र रूपमा एक विद्यार्थीले उम्मेद्वारी दिएका छन् । यहाँ सात हजार ६५० मतदाता छन् । साँझ ५ बजेसम्म मतदान गर्न सकिनेछ ।

प्रभावकारी बन्दै भूपू सैनिक सम्मेलन शनिबार, चैत २५, २०७९ जीवनको महत्वपूर्ण क्षण सैनिक संगठनमा बिताएका भूपू सैनिकको आर्थिक तथा सामाजिक जीवन सुखद बनाएर समाजमा मर्यादित, अनुशासित र सशक्त बनाउन सेनाले स्वास्थ्य, शिक्षा, सीप, स्वरोजगार, सेवा एवं सहुलीयतसहित स्वावलम्बनका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

आईपीएलमा आज दुई खेल हुँदै शनिबार, चैत २५, २०७९

शनिबार केही स्थानमा वर्षाको सम्भावना शनिबार, चैत २५, २०७९

शनिबारको राशिफल शनिबार, चैत २५, २०७९ आज २०७९ चैत्र २५ शनिबार । वैशाख कृष्ण द्वितीया तिथि । देवी पाथीभराको दर्शन गर्दै राशिफल हेर्नुहोस् । तपाईंको दिन शुभ रहन सक्छ । आज तपाईंको दिन कस्तो रहला ? हेर्नुहास् आफ्नो राशि ।

निजी क्षेत्रलाई अर्थ मन्त्रीले भने– बजेट निर्माणमा जुटेको छु, बुँदागत सुझाव दिनुस् शुक्रबार, चैत २४, २०७९ अर्थमन्त्री डा.प्रकाशशरण महतले वर्तमान अर्थतन्त्रलाई थप गतिशील बनाउन आफू प्रतिबद्ध रहेको बताउँदै वित्तीय नीति र मौद्रिक नीतिबीच तालमेल कायम गरेर अघिबढ्ने योजनामा रहेको बताएका छन् ।

पूर्वगभर्नर क्षेत्रीको अध्यक्षतामा निगमको अध्ययन समिति गठन शुक्रबार, चैत २४, २०७९









