पेरिस ओलम्पिक छनोट खेल : नेपालको खराब सुरुआत शनिबार, चैत २५, २०७९

मेयर बालेनको निर्देशन– कानुन मिचेर सडकमा बनाइएका प्रहरी बिट हटाऊ शनिबार, चैत २५, २०७९ काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले सडक मिचेर बनाइएका प्रहरी बिट हटाउन निर्देशन दिएका छन् । कानुन कार्यान्वयन गर्ने प्रहरीले नै बाटो मिचेर संरचना बनाउनु गलत भएको बताउँदै उनले ती संरचना आफैं हटाउन निर्देशन दिएका हुन् ।

जब ह्याम्स अस्पतालमा हेलिकप्टरको पंखाको टुक्रा खस्यो शनिबार, चैत २५, २०७९ ह्याम्स अस्पतालको हेलिप्याडमा अवतरण गर्नेक्रममा एअर डाइनेस्टी हेलिकप्टरको पछाडिपट्टिको पंखाको टुक्रा खसेको छ ।

सर्लाहीबाट नक्कली नोटसहित एक पक्राउ शनिबार, चैत २५, २०७९ सर्लाहीबाट २६८ थान नक्कली नोटसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बरहथवा नगरपालिका–१७ बाग्मती सिँचाइ नहरस्थित सडकबाट नेपाली एक हजार दरको २ सय ६८ थान नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

नेपालमा थपिए ६४ कोरोना संक्रमित शनिबार, चैत २५, २०७९ नेपालमा पछिल्लो २४ घण्टामा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रचण्ड सरकारले 'कमिटमेन्ट'को मात्रै वर्षा गरिरहेको छ : केपी ओली शनिबार, चैत २५, २०७९ मुलुक आर्थिक संकटमा धकेलिँदै गइरहेका बेला पनि प्रधानमन्त्री प्रचण्ड भने ढुक्क, आराम, आनन्द र प्रसन्न चित्तमा 'कमिटमेन्ट'को वर्षा मात्रै गर्ने गरेको ओलीले बताए ।
1680955416.jpg)
उद्योग मन्त्रालयले चालु बजेट खर्च गर्न सकेनः मन्त्री रिजाल शनिबार, चैत २५, २०७९

'लायन्स क्लब'ले प्रजातान्त्रिक भूमिका निर्वाह गरेको छ : सभामुख घिमिरे शनिबार, चैत २५, २०७९ लायन्सले रक्तदान, विद्यालयका स्टेशनरी, ब्याग तथा ड्रेस वितरण, वृद्धाश्रम तथा बालगृहमा काम गर्दै आइरहेको छ ।

मलाई नेपाली गीत गाउने रहर छ : भारतीय गायक अमित पल शनिबार, चैत २५, २०७९ प्राय साङ्गीतिक कार्यक्रमको लागि नेपाल आउने गायक पल यसपटक गायन र नृत्यको एक ठुलो रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’मा सहभागी प्रतियोगीलाई हौसला दिन नेपाल आएका हुन् । उनीसँगै ‘सारेगमपा सिङ्गिङ सुपरस्टार’ का प्रतियोगी गायक कर्मा शेर्पा पनि काठमाडौंमा छन् ।

सभामुख र तीन दलका शीर्ष नेताबीच भेट शनिबार, चैत २५, २०७९ भेटमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी छन् ।
1680951880.jpg)
ओलीको दावी ; नेकपा (एमाले) मुलुकको प्रमुख शक्ति शनिबार, चैत २५, २०७९

गुटबन्दी नगर्न निर्देशन दिँदै ओलीले भने, पार्टीभित्र कोही प्रतिपक्ष छैन शनिबार, चैत २५, २०७९ एमाले भित्र अहिले कुनै पनि गुटबन्दी नभएको भन्दै अध्यक्ष ओलीले निहित स्वार्थका लागि गुट बनाउने काम नगर्न सचेत गराए ।
![निर्माणधीन समिट अपार्टमेन्ट वरपरका घरहरू भासिए [भिडिओ]](https://newsgriha.com/uploads/posts/summit appartment (1)1680951620.jpg)
निर्माणधीन समिट अपार्टमेन्ट वरपरका घरहरू भासिए [भिडिओ] शनिबार, चैत २५, २०७९ ललितपुरको बखुण्डोलमा निर्माणधीन समिट अपार्टमेन्ट वरपरका घर भासिएको छ ।









