ललितपुरमा समिट अपार्टमेन्ट बनाउने क्रममा घर भासिएपछि स्थानीय मारमा शनिबार, चैत २५, २०७९

कांग्रेसका विद्रोही नेता उपनिर्वाचनमा पार्टीको उम्मेदवारको पक्षमा शनिबार, चैत २५, २०७९ यसअघिको आम निर्वाचनमा विद्रोह गरेपछि पार्टीले कारबाही गरे पनि आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि सबै नेताहरू एक मत देखिएको हो ।

सामाखुसी यातायात प्रालीद्वारा थप बस सञ्चालन शनिबार, चैत २५, २०७९ सो यातायातले काठमाडौँको उत्तरी क्षेत्र बानियाटार, भत्केको पुल, मनमैजु, टोखा, बसुन्धरा र म्हैपीबाट यात्रुलाई सेवा दिँदै आएको प्रालीका आर्थिक व्यवस्थापक दिपेन्द्र केसीले जानकारी दिए । सो प्रालीले हाल ३०० चालक तथा सहचालकलाई रोजगारी प्रदान गरिरहेको छ ।

पार्टी छोड्दै न्यौपानेले भने, एकीकृत समाजवादी अवसरवादमा लिप्त भयो शनिबार, चैत २५, २०७९ उनले एकीकृत समाजवादी पार्टी अवसरवादमा लिप्त भएको आरोप लगाउदै सांसदको लागि झगडा गर्ने, सांसद पाउनासाथ मन्त्री पाउन लफडा गर्ने, जति खाएपनि नअघाउने, जति भरे पनि नभरिने मानिसहरु मात्रै माधवकुमार नेपाल नेतृत्वको पार्टीमा रहेको दाबी गरे ।

कानुन नबन्दै सञ्चारमाध्यमले कल्पना गरेर समाचार छापे : मन्त्री शर्मा शनिबार, चैत २५, २०७९ उनले पछिल्लो समय समाजका हरेक क्षेत्र सकारात्मक भन्दा बढी नकारात्मक हुँदै गएको भन्दै उनले सञ्चार माध्यमहरूले सकारात्मक कुराहरूलाई बाहिर नल्याएको आरोपसमेत लगाइन् ।
1680944177.jpg)
व्यक्तिगत चाहना त्यागेर देशको आवश्यक्ताअनुसार काम गर्न जरुरीः सभामुख घिमिरे शनिबार, चैत २५, २०७९

स्थानअनुसार फरक प्रकृतिका उजुरी आउँछन् न्यायिक समितिमा शनिबार, चैत २५, २०७९ काठमाडौँ महानगरपालिकामा घर बहालका उजुरी बढी आउने गरेका छन् भने तराईका जिल्लामा जग्गा विवादका उजुरी बढी आउने गरेको सम्बन्धित न्यायिक समिति संयोजकले जानकारी दिएका छन् ।

डोको दौड प्रतियोगिताको उपाधि रमेश लिम्बूलाई शनिबार, चैत २५, २०७९ औद्योगिक कृषि तथा पर्यटन मेलाका अवसरमा शनिबार आयोजित उक्त प्रतियोगितामा उनले १३ किलोमिटरको दूरी एक घण्टा चार मिनेट ३१ सेकेन्डमा पूरा गरे ।

कांग्रेस कर्णाली प्रदेश सरकारमा छिट्टै जान्छ : उपप्रधानमन्त्री खड्का शनिबार, चैत २५, २०७९ एमालेसँगको अप्राकृतिक गठबन्धन भत्काएर प्राकृतिक गठबन्धन बनाउन सफल भएको बताउँदै मन्त्री खड्काले अब छिट्टै केन्द्र तथा प्रदेशको सरकारले पूर्णता पाउने बताए ।

प्रधानमन्त्री कार्यालयको फेसबुक पेज पुनः सञ्चालन शनिबार, चैत २५, २०७९ प्रधानमन्त्रीको स्वकीय सचिवालयको 'आइटी टिम'को पहलमा उक्त पेज पुनः सञ्चालनमा आएको हो । 'भेरिफाइड' उक्त पेज विगत दुई वर्षदेखि अवरुद्ध रहँदै आएको थियो ।

गैर आवासीय नेपाली संघमा कार्यकारी अध्यक्षको कार्यभार हस्तान्तरण शनिबार, चैत २५, २०७९ महाधिवेशनमा भएको सहमतिअनुसार अध्यक्ष रविना थापाले शुक्रबार छ महिना कार्यकारी अध्यक्षको कार्यभार पूरा गरी अर्का अध्यक्ष डा. बद्री केसीलाई कार्यभार हस्तान्तरण गरेकी हुन् । यसअघि अर्का अध्यक्ष कुल आचार्यले छ महिना कार्यकारी अध्यक्षको कार्यभार पूरा गरी जिम्मेवारी हस्तान्तरण गरेका थिए ।

भजनमा बढ्दै महिला सक्रियता : हलुङ्गिदै मन शनिबार, चैत २५, २०७९ वैष्णव सम्प्रदायको केन्द्रीय कार्यालय रहेको राधा दामोदर नेपाल निम्वार्क पीठ केलादीधाममा राधे भजनमा महिलाको सक्रियता छ । मन्दिर आसपास स्थानीय महिला समूहमा आबद्ध भएर भजन गाउछन् ।

नुवाकोटमा मनाइँदै सिन्दुरे जात्रा शनिबार, चैत २५, २०७९ भैरवी वर्ष बन्धनअन्तर्गत मनाइने सिन्दुरे जात्रा सरकारी जात्रा भए पनि नुवाकोटवासीले साझा पर्व र गौरवपूर्ण इतिहासप्रतिको सम्मानका साथ मनाउने गरेका छन् ।


1680950757.jpg)






