News Griha :: न्यूजगृह
सवारी चालकका लागि ट्राफिकको अन द स्पोट चेतनामूलक कार्यक्रम
सवारी चालकका लागि ट्राफिकको अन द स्पोट चेतनामूलक कार्यक्रम ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानका सडकमै सुरक्षा सचेतता कार्यक्रम गरेको छ ।
रविलाई कांग्रेस तनहुँ उम्मेदवार भट्टराईको कटाक्ष– आफ्नैबारे जानकारी नहुनेले देश चलाउ सक्दैन
रविलाई कांग्रेस तनहुँ उम्मेदवार भट्टराईको कटाक्ष– आफ्नैबारे जानकारी नहुनेले देश चलाउ सक्दैन नेपाली कांग्रेसको तर्फबाट तनहुँ–१ बाट प्रतिनिधी सभा उम्मेदवार गोविन्द भट्टराई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कटाक्ष गर्दै आफ्नैबारे जानकारी नहुने नेताले देश चलाउन नसक्ने बताएका छन् । 
‘पर्यटन ऐन बदल्नु छ,मभन्दा जेठो ऐन बोकेर हिँड्दैछु’
‘पर्यटन ऐन बदल्नु छ,मभन्दा जेठो ऐन बोकेर हिँड्दैछु’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सरकारले नयाँ पर्यटन ऐन ल्याउने तयारी गरेको बताएका छन् ।
प्रचण्ड र देउवासामु ओलीको अडान– टीआरसी विधेयकलाई पहिले संसदीय समितिमा लैजानुपर्छ
प्रचण्ड र देउवासामु ओलीको अडान– टीआरसी विधेयकलाई पहिले संसदीय समितिमा लैजानुपर्छ संक्रमणकालीन न्याय निरूपण (टीआरसी) सम्बन्धी विधेयकलाई द्रूतमार्ग (फास्टट्याक) बाट पारित गर्ने विषयमा सत्तारुढ दल कांग्रेस र माओवादीबाट आएको प्रस्तावलाई प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका छन् ।
ओलम्पिक फुटबल छनोटको पहिलो चरणबाटै बाहिरियो नेपाल 
ओलम्पिक फुटबल छनोटको पहिलो चरणबाटै बाहिरियो नेपाल  पेरिस ओलम्पिक–२०२४ को महिला फुटबल छनोटको पहिलो चरणबाटै नेपाल बाहिरिएको छ । काठमाडौंको दशरथ रंगशालामा शनिबार भएको खेलमा नेपाल भियतनामसँग २–० ले पराजित भएको छ ।
‘मावि नभएपछि छोराछोरीको पढाइ सकियो’
‘मावि नभएपछि छोराछोरीको पढाइ सकियो’ भरतपुर महानगरपालिका–२९ को कमलपुरका बालबालिका माध्यमिक तहको शिक्षाबाट वञ्चित भएका छन् । चौकीडाँडा आधारभूत विद्यालयमा कक्षा आठको अध्ययन सकेपछि अधिकांश विद्यार्थीले पढाइ छाड्ने गरेका छन् । भौगोलिक विकटताका करण यस क्षेत्रमा माध्यमित तहको पठनपाठन गर्ने विद्यालय नहुँदा कक्षा आठको अध्ययन पछि पढाइ छाड्ने गरेका हुन् ।
तनहुँ–१ मा स्वर्णिमलाई भोट माग्दै रविले भने– दल फेर्नु पर्दैन, एकपटक मत फेर्नुस्
तनहुँ–१ मा स्वर्णिमलाई भोट माग्दै रविले भने– दल फेर्नु पर्दैन, एकपटक मत फेर्नुस् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सभापति रवि लामिछानेले निर्वाचनमा स्वच्छ र स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको बताएका छन् । तनहुँ–१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा.स्वर्णिम वाग्लेले राजनीतिक सङ्ल्याउने र अर्थतन्त्र उकास्ने लक्ष्यसहित चुनावी मैदानमा होमिएको बताए ।
Weather Update