News Griha :: न्यूजगृह
कैलाली र कञ्चनपुरमा भयावह बन्दै रेबिज, प्रदेश भर एउटै प्रयोगशाला, बजेट छैन
कैलाली र कञ्चनपुरमा भयावह बन्दै रेबिज, प्रदेश भर एउटै प्रयोगशाला, बजेट छैन पशुपन्छी रोग अन्वेषण प्रयोगशाला प्रदेश कार्यालय धनगढीका अनुसार पछिल्लो एक डेढ महिना यता पशुपक्षीमा रेबिज तीब्र रुपमा देखिन थालेको हो भने रेबिजका कारण मर्ने पशु चौपायाको संख्या समेत बढ्न थालेको छ ।
‘चिल गाडी कैले आउन्या ओ’
‘चिल गाडी कैले आउन्या ओ’ विसं २०४२ देखि निर्माण सुरु भएको यस सुनथराली विमानस्थल विसं २०७९ पुसमा सम्पन्न भए पनि हालसम्म जहाज नआउँदा केटाकेटीले खेल्ने ठाउँ, विभिन्न निकायले कार्यक्रम आयोजना गर्ने थलो बनेको छ ।
राष्ट्रपतिको प्रेस सल्लाहकार किरण पोखरेल नियुक्त
राष्ट्रपतिको प्रेस सल्लाहकार किरण पोखरेल नियुक्त खोटाङका पोखरेल सूचना आयोगका पूर्वआयुक्त र नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष हुन् । राष्ट्रपति कार्यालयका अनुसार उनलाई आइतबार प्रेस सल्लाहकारमा नियक्त गरिएको हो ।
संक्रमण बढेसँगै खोप लगाउन मन्त्रालयको आग्रह
संक्रमण बढेसँगै खोप लगाउन मन्त्रालयको आग्रह मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले संक्रमण बढिरहेकाले पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन आग्रह गरेका छन् । शून्यमा झरेको कोरोना भाइरसको संक्रमण अहिले दैनिक बढिरहेको छ ।
नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई पूर्वगृहमन्त्री खाणको आग्रह
नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई पूर्वगृहमन्त्री खाणको आग्रह संविधानअनुसार संघीय संसदको दुवै सदनले पास गरी दोस्रोपटक प्रमाणीकरणका लागि पठाइएको सो विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि राष्ट्रपति कार्यालयमै थन्किएर बसेको छ ।
सातजनालाई प्रहरी नियन्त्रणमा लिइयो
सातजनालाई प्रहरी नियन्त्रणमा लिइयो ११ वर्षीया रिना बुढामगर र ९ वर्षीया कालिमाया बुढामगरलाई हत्या गरेर भिरमा फालिएको आशंकामा प्रहरीले शंकास्पद सातजनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक अञ्जना श्रेष्ठले जानकारी दिइन् । 
सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ न्यायाधीश बरालको इजलासमा 
सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ न्यायाधीश बरालको इजलासमा  यसअघि लगातार दुईपटक तोकिएको पेसीको सुनुवाइ स्थगित गरिएको थियो ।
नयाँ वर्षदेखि सर्वसाधारणले प्रवेश पाउनेछन् रत्न मन्दिरमा [भिडिओ]
नयाँ वर्षदेखि सर्वसाधारणले प्रवेश पाउनेछन् रत्न मन्दिरमा [भिडिओ] गणतन्त्र घोषणापछि तत्कालीन राजा  वीरेन्द्र तथा राजपरिवारको नाममा रहेका सम्पूर्ण सम्पत्ति  ट्रस्ट मातहतमा ल्याउने सरकारी निर्णयानुसार रत्न मन्दिर र हिमा गृह ट्रष्टको स्वामित्वमा छ । पोखरामा रहेका यी दुई दरबार खुला गरेर पर्यटकीय गन्तव्यका रूपमा विकास गरी पर्यटकको बसाइ लम्ब्याउनुपर्ने यहाँका पर्यटन व्यवसायीले आवाज उठाउँदै आएका छन् । 
बलात्कार आरोपमा वृद्ध पक्राउ
बलात्कार आरोपमा वृद्ध पक्राउ जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ६० वर्षीय वृद्धलाई पक्राउ गरेको छ । मानेभन्ज्याङ गाउँपालिका–२ का गोपाल कटुवाललाई प्रहरीले पक्राउ गरेको हो ।
Weather Update