दिनभरिका खबर, न्यूजगृह समाचार आइतबार, चैत २६, २०७९

रास्वपा सांसद श्रेष्ठबारे छानबिन गर्न रवि लामिछानेले अख्तियारमा निवेदन दिने आइतबार, चैत २६, २०७९ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसद डा. ढाकाकुमार श्रेष्ठको विवादास्पद टेलिफोन संवादबारे छानबिन गर्न आफू स्वयंले प्रहरी प्रशासन र अख्तियारमा निवेदन दिने बताएका छन् ।

कर्णाली प्रदेश सरकारबाट बाहिरियो एमाले आइतबार, चैत २६, २०७९ ‘देशको राजनीतिक परिस्थिति बदलिएको परिप्रेक्ष्यमा माननीय मुख्यमन्त्रीज्यूको सहजताका लागि’ राजीनामा दिएको एमाले मन्त्रीहरू भनाइ छ ।

मन्त्री बन्न पैसा मागेका श्रेष्ठलाई रास्वपाले साेध्याे २४ घण्टे स्पष्टीकरण आइतबार, चैत २६, २०७९ रास्वपाको समानुपातिक कोटामा प्रतिनिधि सभा सदस्य बनेका श्रेष्ठको सञ्चार माध्यममा सार्वजनिक भएको टेलिफोन संवादप्रति पार्टीको गम्भीर ध्यानकर्षण भएको भन्दै स्पष्टीकरण सोधेको हो ।

पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई झिकाउन आदेश आइतबार, चैत २६, २०७९ आइतबार वादीतर्फका कानुन व्यवसायीहरूले मेडिकल टिमका मुख्य डाक्टरको बकपत्र चाहिने माग गरेपछि अदालतले स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई बकपत्रका लागि झिकाउन आदेश दिएको हो ।
नेपाल प्रहरीका ४ एआईजीले पाए दर्ज्यानी चिह्न आइतबार, चैत २६, २०७९ आइतबार प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच प्रहरी नायब महानिरीक्षकबाट एआईजीमा बढुवा भएका सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

नेप्सेमा २८ अंकको गिरावट आइतबार, चैत २६, २०७९

अमेरिकी न्यायमन्त्रालयद्वारा गोप्य अमेरिकी कागजात चुहावटबारे अनुसन्धान सुरु आइतबार, चैत २६, २०७९
![सरकारले अब लामो समयसम्म सामाजिक सुरक्षा भत्ता बाँड्न सक्दैन : अर्थसचिव राय [भिडिओ]](https://newsgriha.com/uploads/posts/toyam raya1681034619.jpg)
सरकारले अब लामो समयसम्म सामाजिक सुरक्षा भत्ता बाँड्न सक्दैन : अर्थसचिव राय [भिडिओ] आइतबार, चैत २६, २०७९ ‘अब सरकारले लामो समयसम्म सामाजिक सुरक्षा भत्ता भनेर कुनैपनि योगदान बिना सामाजिक सुरक्षा भत्ता जारी राख्ने अवस्थामा छैनौँ । अहिले पनि सरकारले एक सय अर्ब भन्दा बढी रकम सामाजिक सुरक्षा भत्तामा लगानी गर्दैछौँ,’ उनले थपे, ‘यसरी अबौंँ रुपैयाँ कुनै योगदान बिना सामाजिक सुरक्षा भत्ता दिन सरकारलाई गाह्रो हुन्छ ।’

नयाँ वर्षसँगै सर्वसाधारणले रत्न दरबार अवलोकन पाउने आइतबार, चैत २६, २०७९
![मन्त्री बन्न दुर्गा प्रसाईंसँग घुस मागेका रास्वपा सांसद श्रेष्ठ निलम्बित [अडिओसहित]](https://newsgriha.com/uploads/posts/dhakakumar Shrestha 11681032037.jpg)
मन्त्री बन्न दुर्गा प्रसाईंसँग घुस मागेका रास्वपा सांसद श्रेष्ठ निलम्बित [अडिओसहित] आइतबार, चैत २६, २०७९

हेटौँडाका उद्योगमा साढे दुई अर्ब विद्युत् वक्यौता आइतबार, चैत २६, २०७९

नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई पूर्वगृहमन्त्री खाणको आग्रह आइतबार, चैत २६, २०७९









