News Griha :: न्यूजगृह
युवा संघको राष्ट्रिय महाधिवेशन ओलीले उद्घाटन गर्ने
युवा संघको राष्ट्रिय महाधिवेशन ओलीले उद्घाटन गर्ने नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनको सोमबार उद्घाटन हुँदैछ ।
सोमबारको विदेशी मुद्राको विनिमय दर [सूची]
सोमबारको विदेशी मुद्राको विनिमय दर [सूची] नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
मौसम : पहाडी भू–भागमा आंशिक बदली रहने
मौसम : पहाडी भू–भागमा आंशिक बदली रहने हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।
आफ्नो राशिफल हेर्नुहोस्
आफ्नो राशिफल हेर्नुहोस् मेष : काममा राम्रै फाइदाको योग रहेकोछ । मेहनत गरे प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सफल हुनेछन् । पढाईलेखाइमा प्रगति हुनेछ ।
कञ्चनपुरको बेलौरीमा भारतीय सुरक्षाकर्मीको अवरोध, विद्युत् लाइन विस्तार गर्न दिएन
कञ्चनपुरको बेलौरीमा भारतीय सुरक्षाकर्मीको अवरोध, विद्युत् लाइन विस्तार गर्न दिएन विद्युत् लाइन विस्तार गर्ने क्रममा बेलौरी नगरपालिका–८ मा भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन् । नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई लाइन विस्तार गर्नबाट भारतीय सीमा सुरक्षा बल (एसएबी) ले आइतबार अवरोध गरेको हो ।
चौतर्फी दबावपछि पञ्जीकरण विभागले सच्यायो मावली थर लेख्ने परिपत्र
चौतर्फी दबावपछि पञ्जीकरण विभागले सच्यायो मावली थर लेख्ने परिपत्र सरोकारवाला,सञ्चारमाध्यम,नेता,सांसदहरूलगायतको चौतर्फी दबावपछि पञ्जीकरण विभागले बच्चाको जन्मदर्तामा मावली थर लेख्ने भनी स्थानीय तहलाई गरेको परिपत्र सच्याएको छ ।
त्रिभुवन आर्मी जीपी काेइराला स्मृति हक्की प्रतियोगिताको फाइनलमा
त्रिभुवन आर्मी जीपी काेइराला स्मृति हक्की प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लब गिरिजाप्रसाद कोइराला (जीपी) स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको फाइनलमा पुगेको छ ।
‘अर्थतन्त्र संकटग्रस्त हुनुमा २० वर्षदेखिको सत्ता साझेदारहरूको भूमिका छ’
‘अर्थतन्त्र संकटग्रस्त हुनुमा २० वर्षदेखिको सत्ता साझेदारहरूको भूमिका छ’ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशको अर्थतन्त्र संकटग्रस्त अवस्थामा पुग्नुमा वर्तमान सरकार मात्र दोषी नभएको बताएका छन् ।
अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्छौँ : अर्थमन्त्री डा. महत
अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्छौँ : अर्थमन्त्री डा. महत आर्थिक मिडिया सञ्चालक संघ (इमान) सँग आइतबार अर्थमन्त्रालयमा भएको भेटमा उनले अर्थतन्त्रमा देखिएका सबैखाले समस्या समाधान गरी अर्थतन्त्रलाई लयमा ल्याउन सरकार लागिरहेको बताए । 
बागमती प्रदेश सरकार विस्तार, कांग्रेसका लामा बने खानेपानीमन्त्री 
बागमती प्रदेश सरकार विस्तार, कांग्रेसका लामा बने खानेपानीमन्त्री  नेपाली कांग्रेस तीर्थ लामा बागमती प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री बनेका छन् । नेकपा माओवादी केन्द्रले नेतृत्व गरेको बागमती सरकारबाट एमाले बाहिरिएपछि कांग्रेस भित्रिएको हो । 
Weather Update