सांसद श्रेष्ठको रकम लेनदेनसम्बन्धी अडिओमाथि संसदीय छानबिन गर्न माग सोमबार, चैत २७, २०७९
1681113854.jpg)
आगामी आर्थिक वर्षको बजेट नयाँ र गुणात्मक रुपमा ल्याइनेछः प्रधानमन्त्री दाहाल सोमबार, चैत २७, २०७९
1681113089.jpg)
अर्थमन्त्रीद्वारा भन्सार नाकाबाट राजश्व कम हुँदै जानुको कारण माग सोमबार, चैत २७, २०७९

कार्यव्यवस्था परामर्श समितिको बैठक सकियो सोमबार, चैत २७, २०७९ प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सकिएको छ ।

अर्थमन्त्रीले मागे भन्सार नाकाबाट राजश्व कम हुनुको कारण सोमबार, चैत २७, २०७९ उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारदेखि देशभरका भन्सार नाकामा राजश्वमा गिरावट आएको भन्दै राजश्व गिरावट आउनुको कारण दिन विभागलाई निर्देशन दिएका हुन् ।

केही नयाँ र गुणात्मक परियोजना अगाडि बढाइनेछ : प्रधानमन्त्री सोमबार, चैत २७, २०७९ सोमबार बिहान नेपाल चेम्बर अफ कमर्सको ७२औँ साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले परम्परागत सोचबाट माथि उठेर विगतभन्दा भिन्न, विगतभन्दा नयाँ, विगतभन्दा गुणात्मक केही नीति, कार्यक्रम र योजनाहरू अगाडि बढाउने गृहकार्य भइरहेको बताए ।

कार्यव्यवस्था परामर्श समितिको बैठक जारीः विषयगत समिति गठनबारे छलफल सोमबार, चैत २७, २०७९ संसद्को शंकर हलमा जारी बैठकमा विषयगत समिति गठन, संघीय संसद्को संयुक्त बैठक र संयुक्त संशोधन नियमावली मस्यौदा समिति गठन तथा आजको बैठकको कार्यसूचीका विषयमा छलफल गर्ने कार्यसूची छ ।

घरमा हुन सक्छ वास्तु दोष: राशि अनुसार केके उपाय अपनाउनु पर्छ ? सोमबार, चैत २७, २०७९ राशिसँग सम्बन्धित चीजहरू घरमा राख्ने हो भने जीवनका सबै समस्याहरू समाप्त हुन्छन्। हरेक क्षेत्रमा सफलता हात पार्न सकिनेछ । यी सामान्यतया साधारण चीजहरू हुन् र तिनीहरूको विशेष प्रयोग र रखरखाव अद्भुत छ।

आर्थिक अवस्थालाई सुदृढ बनाउन सरकार र निजी क्षेत्र मिल्नुको विकल्प छैनः मन्त्री रिजाल सोमबार, चैत २७, २०७९ सोमबार नेपाल चेम्बर अफ कमर्सको साधारण सभामा उनले देशको आर्थिक अवस्था राम्रो नभएकाले यसलाई राम्रो बनाउने काम उद्योग, व्यवसायीहरूको रहेको बताएका हुन् ।
1681106096.jpg)
सातदोबाटो भर्सेस त्रिभुवन आर्मी क्लव सोमबार, चैत २७, २०७९

विद्यालयमा खानेपानीको सुविधा छैन, घरबाटै लैजान्छन् विद्यार्थी सोमबार, चैत २७, २०७९ खानेपानी अभावले सास्ती भएको कक्षा ५ मा अध्ययनरत अञ्जनी कुम्हारले बताए ।

दुई करोड अडिओ प्रकरण : रवि भन्छन्– मेरै वरपरका व्यक्तिलाई पनि छानबिन गरियाेस् सोमबार, चैत २७, २०७९ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दुई करोड अडियो प्रकरणमा आफू, आफ्ना सांसद डा.ढाका कुमार श्रेष्ठ मात्र नभई आफ्ना वरपरका व्यक्तिलाई पनि छानबिन गर्न आग्रह गरेका छन् ।

बिस्काः जात्रा सुरु, ७ सय सुरक्षाकर्मी परिचालन सोमबार, चैत २७, २०७९ तौमढीस्थित भैरवको रथमा पूजा गर्न बिहानैदेखि घुइँचो लागेको छ । जात्रा २७ चैत्रदेखि ५ बैशाखसम्म मनाइन्छ ।









