प्रधान सेनापति ट्रफी–२०७९ खेलकुद प्रतियोगिता सुरु सोमबार, चैत २७, २०७९

लेखक हितानको 'लाहुरेको रेलिमाई' माथि विमर्श सोमबार, चैत २७, २०७९ सुनिल प्रणामी राईले उक्त उपन्यासमाथि टिप्पणी राख्ने क्रममा लाहुरेको रेलिमाई एक ऐतिहासिक युद्ध उपन्यास रहेको र साहित्यकार, सङ्गीतकार,नाटककार, तथा समाजसेवी मास्टर मित्रसेनको लाहुरे र गैर लाहुरे जीवनमा आधारित आख्यान भएको बताए ।

शहीद स्मारक ए डिभिजन लिगमा पुलिसको पहिलो जित सोमबार, चैत २७, २०७९ शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत नेपाल पुलिस क्लबले पहिलो जित हासिल गरेको छ । पुलिसले जारी लिगको आफ्नो सातौँ खेलमा पहिलो जित निकालेको हो ।
1681129994.jpg)
भक्तपुरमा बिस्केट जात्रा शुरु सोमबार, चैत २७, २०७९

कांग्रेस कैलालीले जिल्ला सम्मेलनका लागि खटायो प्रतिनिधि सोमबार, चैत २७, २०७९
1681128222.jpg)
गठबन्धनका नेताहरुले घुस काण्डका विषयमासंसदमा जानकारी दिन माग सोमबार, चैत २७, २०७९

रास्वपाका सांसद झाकाे चुनाैती– मन्त्री बनाउन पार्टी नेतृत्वले पैसा लिएको प्रमाणित गर्नुस् सोमबार, चैत २७, २०७९ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले मन्त्री बनाउनका लागि पार्टी नेतृत्वले रकम लिने गरेको भन्ने भनाइप्रति विश्वास गर्न नसकिने बताएका छन् ।

आधुनिक हतियारसहित तीन जना पक्राउ सोमबार, चैत २७, २०७९ देशका विभिन्न स्थानबाट आधुनिक हतियारसहित तीन जना पक्राउ परेका छन् भने एकथान अटोमेटिक पेस्तोल र १३ थान भरुवा बन्दुक बरामद गरिएको छ ।
1681127019.jpg)
संक्रमणकालीन न्यायको विषय अदालत र न्यायाधीशको हस्तक्षेपको विषय होइनः उपाध्यक्ष महरा सोमबार, चैत २७, २०७९

कोरोना संक्रमणकाे ग्राफ उकालो, एकैदिन १२४ जना संक्रमित सोमबार, चैत २७, २०७९ नेपालमा केही हप्तायता कोरोना भाइरस संक्रमितको ग्राफ उकालो लागेको छ । पछिल्लो २४ घण्टामा १२४ जनामा संक्रमण पुष्टि भएको छ । ९०३ पीसीआर र १ हजार ६६३ एन्टिजेन गरी कुल २ हजार ५६६ जनाको परीक्षणमा सो संख्यामा संक्रमित देखिएका हुन् ।
1681129261.jpg)
सोमवार पनि उठेन सिंहदरबारको फोहोर सोमबार, चैत २७, २०७९

घुस मागेको अडिओ प्रकरणले संसदमा तरंग, सांसदहरू भन्छन्– स्वास्थ्यमन्त्रीको भाउ दुई करोड, मालदार मन्त्रीहरूको कति ? सोमबार, चैत २७, २०७९ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा.ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड घुस मागेको अडिओ प्रकरणले सोमबार बसेको संघीय संसदमा तरंग ल्याएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा बोल्ने अधिकांश सांसदहरूले उक्त अडिओ प्रकरणबारे प्रश्न उठाए । उनीहरूले छानबिन गर्न माग गरेका छन् ।

बर्दिबासमा सडक अतिक्रमण गरेर बनाइएका संरचना हटाइँदै सोमबार, चैत २७, २०७९








