पाकिस्तानमा बम विष्फोट,चार जनाको मृत्यु मंगलबार, चैत २८, २०७९

प्राज्ञ विष्णु प्रभातलाई दण्डपाणि–नन्दकुमारी अर्ज्याल पुरस्कार मंगलबार, चैत २८, २०७९ नेपाली संस्कृति, दर्शन र साहित्यमा योगदान पुर्याएबापत यस वर्षको ‘दण्डपाणि–नन्दकुमारी अर्ज्याल राष्ट्रिय पुरस्कार’ प्राज्ञ विष्णु प्रभातलाई प्रदान गरिएको छ ।

सुदूरपश्चिमका लोककथा संकलन गरेर प्रकाशनको तयारीमा विश्वविद्यालय मंगलबार, चैत २८, २०७९ सुदूरपश्चिम विश्वविद्यालयले सुदूरपश्चिमका लोककथा संकलन गरेर प्रकाशन गर्ने तयारी थालेको छ ।

गाउँमै रोजगारी दिन गाउँपालिकाले सुरु गर्यो फलफूल खेती मंगलबार, चैत २८, २०७९ बाग्लुङको तमानखोला गाउँपालिकाले बाँझो जमिनको सदुपयोग गरी स्थानीयलाई गाउँमै रोकी आयआर्जनसँग जोड्न फलफूल खेती गर्न थालेको छ ।

हतियार प्रदर्शन गरेको आरोपमा ‘गुन्डा नाइके’ चक्रे मिलनका बडीगार्ड पक्राउ मंगलबार, चैत २८, २०७९ ‘गुन्डा नाइके’ मिलन चक्रे (मिलन गुरुङ) का बडीगार्ड पक्राउ परेका छन् । नेपालगन्जस्थित एक होटलमा हतियार प्रदर्शन गरेको आरोपमा गणेशबहादुर बोगटी भनिनेलाई चिसापानीबाट पक्राउ गरिएको बाँकेका प्रहरी उपरीक्षक (एसपी) सन्तोषसिंह राठौरले जानकारी दिए । बोगटी नेपालगन्जकै स्थानीय हुन् ।

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकियो मंगलबार, चैत २८, २०७९ घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ । स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोना जिरोनासँग गोलरहीत बराबरीमा रोकिएको हो ।

बद्रीलाललाई शहीद रत्नकुमार बान्तवा बुद्धिचालको उपाधि मंगलबार, चैत २८, २०७९ शहीद रत्नकुमार बान्तवा दोस्रो राष्ट्रिय खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि बद्रीलाल नेपालीले जितेका छन् ।

नयाँ वर्षमा वीरगन्ज नाका २४ सै घण्टा खुला रहेन मंगलबार, चैत २८, २०७९ वीरगन्ज–रक्सौलको मुख्य नाका तीन दिनका लागि २४ सै घण्टा खुला हुने भएको छ ।

सांसद ढाकाकुमार श्रेष्ठको दोस्रो अडिओ सार्वजनिक मंगलबार, चैत २८, २०७९ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा.ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको भनिएको प्रकरणको दोस्रो अडिओ पनि सार्वजनिक भएको छ ।

पैसा ठिक पार्नुहोस्, दोल्ती पावरको आईपीओ बिक्री खुला मंगलबार, चैत २८, २०७९ दोल्ती पावर कम्पनी लिमिटेडले आज मंगलबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ ।

अमेरिकामा गोलाबारी मंगलबार, चैत २८, २०७९ अमेरिकाको केन्ट शहरमा गोलाबारी भएको छ । उक्त घटनामा ५ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

तातोपानी नाका एक साता बन्द हुने मंगलबार, चैत २८, २०७९ पूर्ण सञ्चालनको तयारीका लागि तातोपानी नाका एक साता बन्द हुने भएको छ ।

बाबुराम भन्छन्— अर्थतन्त्र सुधारका लागि दीर्घकालीन योजना आवश्यक छ मंगलबार, चैत २८, २०७९ पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले अर्थतन्त्रमा देखिएको समस्यालाई सुधार गर्न दीर्घकालीन योजना बनाउनुपर्ने बताएका छन् ।








