News Griha :: न्यूजगृह
एनओसी लिनेको भिड [तस्बिरहरू]
एनओसी लिनेको भिड [तस्बिरहरू] शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाकाअनुसार गत साउनदेखि पुस मसान्तसम्ममा ४५ हजार ९१२ जनाले नो अब्जेक्सन लेटर (एनओसी) लिएका छन् ।
किन घट्दैछन् स्वदेशी विश्वविद्यालयमा विद्यार्थी ?
किन घट्दैछन् स्वदेशी विश्वविद्यालयमा विद्यार्थी ? एसईईमा सहभागी करिब साढे चार लाख विद्यार्थी कक्षा १२ सम्म आइपुग्दा करिब दुई लाखमा खुम्चिएको देखिन्छ । ती ५० प्रतिशत विद्यार्थी कहाँ गए भन्ने तथ्यांक राज्यसँग छैन । 
युवा वैज्ञानिकलाई प्रोत्साहन गर्नेगरी कार्यक्रम ल्याइने 
युवा वैज्ञानिकलाई प्रोत्साहन गर्नेगरी कार्यक्रम ल्याइने  त्यस्तै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठले खोज र अनुसन्धानबाट प्राप्त तथ्य, तथ्यांकका आधारमा स्वास्थ्य नीति, रणनीति, योजना तर्जुमा गर्नेगरी सरकारले स्वास्थ्य अनुसन्धानका क्षेत्रमा लगानी बढाउने प्रतिवद्धता जनाएका छन् । 
सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो मंगलबार सुन तोलाको ५०० रुपैयाँले बढेको छ ।
टीआरसीलगायत विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति
टीआरसीलगायत विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति बैठकमा सत्य निरुपण तथा मेलमिलाप (टीआरसी) लगायत विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको छ । विषय र प्रक्रियामा पुनः छलफल हुनेछ ।
सत्य निरुपण तथा मेलमिलाप विधेयक ‘फास्टट्र्याक’बाट पारित गर्न सहमति जुट्ला ?
सत्य निरुपण तथा मेलमिलाप विधेयक ‘फास्टट्र्याक’बाट पारित गर्न सहमति जुट्ला ? बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक ‘फास्टट्र्याक’ बाट पारित गर्ने विषयमा छलफल गर्न बालुवाटारस्थित सभामुखको सरकारी निवासमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बसेको छ ।
Weather Update