News Griha :: न्यूजगृह
राप्रपा अध्यक्ष लिङ्देन भन्छन्– भ्रष्टाचारको छानबिन हुनुपर्‍यो
राप्रपा अध्यक्ष लिङ्देन भन्छन्– भ्रष्टाचारको छानबिन हुनुपर्‍यो राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सुशासन, विकास र जनताको सेवालाई केन्द्रविन्दुमा राखेर सरकार अगाडि बढ्नुपर्ने सुझाव दिएका छन् ।
बैतडीमा ढिस्कोमा पुरिएर एकको मृत्यु, दुई जना घाइते
बैतडीमा ढिस्कोमा पुरिएर एकको मृत्यु, दुई जना घाइते बालुवाको ढिस्कोमा पुरिएर बैतडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिगास गाउँपालिका–२ धौलाडीकी ३३ वर्षीया राजमती भाट रहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।
सीमा क्षेत्रमा कडाइ गर्न निर्देशन
सीमा क्षेत्रमा कडाइ गर्न निर्देशन कोशी प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले सुरक्षा व्यवस्था चुस्त एवम् दुरुस्त राख्न निर्देशन दिएका छन् ।
पशुपति क्षेत्र विकास कोषमाथि छानबिन गरी कारबाही गर्न अख्तियार पठाउने निर्णय
पशुपति क्षेत्र विकास कोषमाथि छानबिन गरी कारबाही गर्न अख्तियार पठाउने निर्णय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि मेलामा घोटाला गरेको भन्दै थप अनुसन्धान गरी कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पठाउने निर्णय गरेकाे छ ।
उपनिर्वाचन : सकियो मतपत्र छपाइ
उपनिर्वाचन : सकियो मतपत्र छपाइ आगामी १० वैशाख आइतबार हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइ कार्य सम्पन्न गरेको छ ।
नयाँवर्षको शुभारम्भमा ‘ठमेल सडक महोत्सव’ हुने
नयाँवर्षको शुभारम्भमा ‘ठमेल सडक महोत्सव’ हुने नेपाली नयाँवर्ष २०८० को शुभारम्भमा राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा ‘ठमेल सडक महोत्सव’ हुने भएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा नेपाली नयाँ वर्षलाई अन्तर्राष्ट्रियस्तरमा पहिचान गराउने उद्देश्यले ‘ठमेल सडक महोत्सव’ हुन लागेको हो ।
नक्कली वकिल बनेर ३१ लाख ठगी गर्ने एक जना पक्राउ 
नक्कली वकिल बनेर ३१ लाख ठगी गर्ने एक जना पक्राउ  कानुन व्यवसायी हुँ भनेर बैंकिङ कसुर मुद्दामा थुनामा रहेका व्यक्तिलाई छुटाइदिन्छु भनेर ३१ लाख रुपैयाँ ठगी गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले जाजरकोट छेडागाड नगरपालिका– १२ घर भएका ४९ वर्षका मानबहादुर सिंहलाई पक्राउ गरेको हो ।
लघुवित्त पीडित ५ वैशाखबाट आमरण अनशन बस्ने
लघुवित्त पीडित ५ वैशाखबाट आमरण अनशन बस्ने मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरूले चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् । लघुवित्त संस्था विरुद्धको संघर्ष समिति अध्यक्ष मनिराम ज्ञवालीको नेतृत्वमा ५ वैशाखदेखि आमरण अनशनको घोषणा गरेको हो ।
निजी विद्यालयले जथाभावी शुल्क लिएकोमा शिक्षा मन्त्रालयको चासो
निजी विद्यालयले जथाभावी शुल्क लिएकोमा शिक्षा मन्त्रालयको चासो शैक्षिक सत्र–२०८० को विद्यार्थी भर्नाको नाममा निजी विद्यालयले  जथाभावी शुल्क लिएकोमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चासो लिएको छ । निजी लगानीका विद्यालयले आफूखुसी शुल्क उठाएको विषयमा मंगलबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले गम्भीर चासो लिएको हो ।
दिनभरिका खबर, न्यूजगृह समाचार
दिनभरिका खबर, न्यूजगृह समाचार
भूकम्पकाे धक्का महसुस, केन्द्रविन्दु गोरखाको बालुवा
भूकम्पकाे धक्का महसुस, केन्द्रविन्दु गोरखाको बालुवा गोरखाको बालुवा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गोरखा जिल्लाको बालुवा केन्द्रविन्दु भएर बुधबार साँझ ६ बजेर ५० मिनेटमा ४.१ रेक्टरस्केलको भूकम्प गएको हो ।
भलिबल प्रतियोगितामा पुलिसकाे विजयी सुरुआत
भलिबल प्रतियोगितामा पुलिसकाे विजयी सुरुआत  एपीएफमाथि ३–० को सोझो सेटमा जित निकाल्दै नेपाल पुलिस क्लबले मंगलबारबाट सुरु भएको पहिलो संस्करणको पोष्टबहादुर बोगटीस्मृति कम राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
Weather Update