काभा वुमन्स भलिबल च्यालेन्ज: नेपाल र भारत एकै समूहमा बुधबार, चैत २९, २०७९

आईपीएलमा दिल्लीको लगातार चौथो हार बुधबार, चैत २९, २०७९ दिल्लीले दिएको १७३ रनको लक्ष्य मुम्बईले अन्तिम बलमा पूरा गरेको हो ।

यूईएफए लिगमा म्यानचेस्टर सिटीले बायर्न म्युनिखलाई हरायो बुधबार, चैत २९, २०७९ घरेलु मैदान एतिहाद स्टेडियममा गएरातिको खेलमा म्यानचेस्टर सिटीले बायर्न म्युनिखलाई ३-० गोल अन्तरले पराजित गरेको हो। सिटीको जितमा रोड्री, बेर्नार्डो सिल्भा र इर्लिंग हालाण्डले एक एक गोल गरे।

सिन्धुलीमा भारतीय कार दुर्घटनाः चारजनाको मृत्यु बुधबार, चैत २९, २०७९ तीनजनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। एकजनाको सिन्धुली अस्पतालमा उपचारको क्रममा बिहान मृत्यु भएको हो।

महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन बुधबार, चैत २९, २०७९ वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघई प्रतिस्पर्धामा छन्।

महाशिवरात्रि मेलामा घोटाला, छानविन गर्दै अख्तियार बुधबार, चैत २९, २०७९ पर्यटनमन्त्री सुदन किरातीका अनुसार यस वर्षको महाशिवरात्रिको अवसरमा सञ्चालित मेलामा सम्झौताविपरीत काम भएको र छानबिन गर्दा सोझै घोटाला भएको देखिएकाले थप अनुसन्धान गरी दोषीउपर कारबाहीको लागि अख्तियारलाई पठाउने निर्णय गरिएको हो ।

बैतडीमा जीप दुर्घटना, ६ जनाको मृत्यु बुधबार, चैत २९, २०७९ जीपमा सवार पाँच जना सकुशल छन्। चालक सम्पर्कविहीन छन्। झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से १ ज ७६४ नम्बरको जीप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

बहुविवाह मुद्दाका दुई प्रतिवादी पक्राउ बुधबार, चैत २९, २०७९ पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका- १० का ३७ वर्षीय मोहनशमशेर योङहाङ र सोही ठाउँकी २७ वर्षीय पुजन सेलिङ अधिकारी रहेकी छन् ।

यस्तो छ बुधबार तपाईंको राशिफल बुधबार, चैत २९, २०७९ कुम्भ : नयाँ कामको थालनी गर्ने मौका मिल्नेछ । साथीभाईसँगको रमाइलो भेटघाटमा मन खुसी रहनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ ।

आजको मौसम : तीनवटा प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना बुधबार, चैत २९, २०७९ बुधबार राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ ।

स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ बुधबार, चैत २९, २०७९ नेम्बाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले गोङ्गबुबाट पक्राउ गरेको हो ।

कानुनी प्रश्नमा अडकियो मिटरब्याज पीडितसँगको वार्ता बुधबार, चैत २९, २०७९ अदालती प्रक्रियामा रहेका सबै मुद्दा फिर्ता हुनुपर्ने र मिटरब्याजीका लिखत खारेजीलगायतका माग कानुनी प्रश्न रहेकाले त्यही विषयमा वार्ता केन्द्रित भएपछि मंगलबार कुनै निष्कर्ष नआएको सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रदीपकुमार कोइरालाले बताए ।

माओवादी केन्द्रको सचेतकमा चौधरी बुधबार, चैत २९, २०७९ सिंहदरबारमा मंगलबार बसेको संसदीय दलको बैठकले चौधरीलाई सचेतक मनोनीत गरेको सांसद माधव सापकोटाले जानकारी दिए।









