1681282734.jpg)
तस्बिरमा उद्योग वाणिज्य महासंघको चुनाव बुधबार, चैत २९, २०७९

कोठी नं ६८: सञ्चालक पक्राउ बुधबार, चैत २९, २०७९ प्रहरीका अनुसार सोनामले भारतको जेबीरोडमा कोठी नं ६८ सञ्चालन गर्दै आइरहेकी छन् । त्यहाँ उनले विभिन्न दलालमार्फत बालिका तथा महिलालाई खरिद गरेर यौन व्यवसायमा लगाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

बैतडी दुर्घटना: बिसु पर्व मनाउने सपना झौलेक भीरमै बिलायो बुधबार, चैत २९, २०७९ सुदूरपश्चिममा नयाँ वर्षलाई बिसु पर्वका रूपमा मनाउने गरिन्छ । यतिबेला घर बाहिर हुनेहरू पर्व मनाउन फर्किन्छन् । जिप सडकबाट पाँच सय मिटर तल खसेको छ । जिप चालक स्थानीय २७ वर्षीय अर्जुन बोहरा फरार छन् । दुर्घटनालगत्तै प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीलगायतको टोली घटनास्थलमा पुगेको...
रोल्पामा २८ रोपनीको अफिम खेती नष्ट बुधबार, चैत २९, २०७९

बर्खा नलाग्दै पहिरोको चिन्ता बुधबार, चैत २९, २०७९ बागलुङ नगरपालिका–११ रायडाँडाको तल्लो रामतोला बस्तीमा पहिरोले फेरो हालेका घरमै बसेका सर्वसाधारणलाई बर्खा लाग्ने बेलामा भने विस्तारै चिन्ताले पिरोल्न थालेको छ ।
जनताको सुख, दुःखमा सँगै हुने उम्मेदवार छान्नुपर्छः नेता सिंह बुधबार, चैत २९, २०७९ बन्दीपुर गाउँपालिका–४ मा बुधबार आयोजित कार्यक्रममा उनले जनताले आफ्ना हरेक सुख, दुःखमा सँगै हुने उम्मेदवार खोजेको बताएका हुन् ।

नेपाल प्रहरीका दुई डीआइजीको सरुवा बुधबार, चैत २९, २०७९ प्रहरी प्रवक्ता डीआईजी पोषराज पोखरेललाई उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको प्रमुखमा सरुवा गरिएको छ ।
उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु बुधबार, चैत २९, २०७९ प्रतिनिधिहरू प्रज्ञा भवन पुगेर आआफ्ना उम्मेदवारको पक्षमा मत मागिरहेका छन् ।

ट्राफिक व्यवस्थापनमा चुनौती बुधबार, चैत २९, २०७९ मुख्य बजार क्षेत्र वरवर ट्राफिक प्रहरीको उपस्थिति छैन । जसका कारण त्यस क्षेत्रमा ट्राफिक जामदेखि दुर्घटनाको उच्च जोखिम हुने गरेको छ । कतिपय अवस्थामा दुर्घटना गराएर सवारीसाधन भाग्ने गरेका छन् ।

आज हरियो तरकारी तथा फलफूलको मूल्य कति? बुधबार, चैत २९, २०७९ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

अमेरिकी डलरसँगै युरोको भाउ उकालो लाग्यो बुधबार, चैत २९, २०७९ आज अमेरिकी डलर २३ पैसाले वृद्धि भई यसको खरिददर १३१ रुपैयाँ ११ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७१ पैसा कायम गरिएको छ । यसअघि मंगलबार उक्त डलरको खरिदमूल्य १३० रुपैयाँ ८८ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ४८ पैसामा कारोबार भएको थियो ।

प्रतिनिधि सभा बैठक बस्दै बुधबार, चैत २९, २०७९ नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक बस्ने संसद् सचिवालयले जानकारी दिएको छ।









