रास्वपा सभापति लामिछाने भन्छन्– सांसद ढाकाकुमारबारे बुधबार निर्णय लिन्छौं मंगलबार, चैत २८, २०७९

बालेन साहको अभिव्यक्तिको मन्त्रिपरिषद् बैठकमा छलफल मंगलबार, चैत २८, २०७९ सरकारले सिंहदरबार, बालुवाटार र शीतल निवासको फोहोर नउठाउने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहको अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिएको जनाएकाे छ ।

बजार एकातिर, राष्ट्र बैंकको प्रतिवेदन अर्कोतिर मंगलबार, चैत २८, २०७९ नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष शेखर गोल्छाले नेपालको आर्थिक गतिविधि डेढ वर्षको तुलनामा ५० प्रतिशतले घटेको दाबी गर्छन् । ‘यो विषयमा नेपाल सरकार र राष्ट्र बैंकले बुझ्न जरुरी छ,’ गोल्छाले भने ।

कामपा प्रमुख बालेन साहलाई संयमित रहन संघीय सरकारको ध्यानाकर्षण मंगलबार, चैत २८, २०७९ सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सिंहदरबार, बालुवाटार, शीतलनिवासको फोहोर नउठाउने भन्ने काठमाडौं महानगरका प्रमुखको घोषणा नीतिगत व्यवस्थाविरुद्ध रहेको बताइन् । उनले भनिन्, ‘उहाँको अभिव्यक्ति राम्रो छैन भन्नेकुरामा छलफल भएको छ । नीतिगत रूपमा भएको व्यवस्थालाई सबैले पालना गर्नुपर्छ भन्ने कुरा भएको छ ।’

तीन महिनापछि कोरोना संक्रमणबाट एकको मृत्यु मंगलबार, चैत २८, २०७९ मंगलबारको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा दुई हजार ४३६ जनामा कोरोना परीक्षण गर्दा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बलात्कार आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ मंगलबार, चैत २८, २०७९ पत्नी आरती गिरी रावलले दिएको वैवाहिक बलात्कारको जाहेरीको आधारमा उनलाई मंगलबार सामाखुसीबाट प्रहरीले पक्राउ गरेको हो ।

नेप्से परिसूचक २७ अंकले बढ्यो मंगलबार, चैत २८, २०७९

संयुक्त सरकार भएकाले कति कुरामा काम गर्न समस्या हुन्छ : देउवा मंगलबार, चैत २८, २०७९

एकीकृत समाजवादी प्रदेश सरकारहरूमा सहभागी हुन्छ : अध्यक्ष नेपाल मंगलबार, चैत २८, २०७९

मूल्यवृद्धिले वाञ्छित सीमा नाघ्यो, शोधनान्तर बचतमा मंगलबार, चैत २८, २०७९ अहिलेको विदेशी विनिमय सञ्चितिले नौ दशमलव चार महिनाको वस्तु तथा सेवा धान्न सक्ने राष्ट्र बैंकले जनाएको छ । आठ महिना अवधिमा सङ्घीय सरकारको खर्च सात खर्ब ७९ अर्ब २३ करोड रुपैयाँ र राजस्व परिचालन पाँच खर्ब ८२ अर्ब ७७ करोड रुपैयाँ बराबर रहेको छ । फागुन मसान्तसम्ममा विस्तृत मुद्राप्रदाय पाँच...

नेपालमा बैंकहरूको अवस्था सुरक्षित छ, सानोतिनो धक्काले जोखिम आउँदैन : गभर्नर अधिकारी मंगलबार, चैत २८, २०७९ माघ मसान्तसम्म १ खर्ब ३३ अर्ब २१ करोड रुपैयाँले बचतमा रहेको शोधनान्तर स्थिति १५ अर्बले सुधार भएको हो । गत वर्ष फागुन मसान्तसम्म शोधनान्तर स्थिति २ खर्ब रुपैयाँले घाटामा थियो । असोज यता शोधनान्तर स्थिति निरन्तर बचतमा छ । चालु आर्थिक वर्षको ८ महिनामा रेमिट्यान्स आप्रवाह १४.८ प्रतिशतले बढ्नुको साथै...

सरकारले अवसर दिए निजी क्षेत्रले मुलुकमा समुन्नति ल्याउन सक्छ : अध्यक्ष गोल्छा मंगलबार, चैत २८, २०७९
![सिंहदरवारमा थुप्रिएको फोहोर [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/singaburbar-phohor41681204560.jpg)
सिंहदरवारमा थुप्रिएको फोहोर [तस्बिरहरू] मंगलबार, चैत २८, २०७९ मेयर बालेनले भने सरकारले वार्तामा नबोलाएसम्म सिंहदरवारको फोहोर नउठ्ने ढिपि कसेका छन् ।









