बैंकको ब्याजदर घटाउन सरकारले उपाय खोजिरहेको छ : प्रधानमन्त्री दाहाल सोमबार, चैत २७, २०७९
1681126105.jpg)
चर्च ब्वाईज र एपिएफले बराबरी खेल्दै अंक बाँडे सोमबार, चैत २७, २०७९

सालकको खपेटासहित दुई जना पक्राउ सोमबार, चैत २७, २०७९
1681124750.jpg)
काठमाडौं महानगरपालिकासँग तत्काल संवाद गर्न प्रधानमन्त्रीलाई सांसद थापाको आग्रह सोमबार, चैत २७, २०७९

आन्दोलनरत मिटरब्याज पीडित र सरकारी प्रतिनिधिबीचको वार्ता सकारात्मक सोमबार, चैत २७, २०७९ सोमबार गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइराला संयोजकत्वको टोलीले पीडितहरुसँग गरेको दोस्रो वार्तामा दुवै पक्षबीच सकारात्मक भएको मिटरब्याजी पीडित संघर्ष समितिका प्रवक्ता मृग नविनले बताए ।

सरकारलाई उत्तरी सीमानाका खोल्न सांसद बडूको ध्यानाकर्षण सोमबार, चैत २७, २०७९ सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा सांसद बडूले नेपालका उत्तरी सीमानामा रहेका दार्चुलाको तिङ्कर, ताप्लेजुङको ओलाङचुङगोला लगायतका नाकाहरू खोल्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
1681123488.jpg)
प्रधानमन्त्री दाहाल सरकारको गणितीय वर्चश्वमा रमाउनु भयोः हिसिला यमी सोमबार, चैत २७, २०७९

११८ केजी चरेससहित ३ जना पक्राउ सोमबार, चैत २७, २०७९

नेप्सेमा एकल अंकको वृद्धि, कारोबार रकम भने घट्यो सोमबार, चैत २७, २०७९ लगातार घट्दो क्रममा रहेको बजार परिसूचक नेप्से साताको दोस्रो कारोबार दिन भने ५.५४ अंकले वृद्धि हुँदा १८४४.०२ बन्द भएको छ । बजारलाई लिड गर्ने बैंकिङ सहित अधिकांश उपसूचकमा वृद्धि हुँदा वित्त कम्पनी उपसूचक भने घटेको छ ।

सांसद ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणमा रास्वपाले संसदमा माग्यो माफी सोमबार, चैत २७, २०७९
1681118727.jpg)
निजी क्षेत्र चलायमान नभएसम्म आर्थिक वृद्धि सम्भव छैनः अर्थमन्त्री महत सोमबार, चैत २७, २०७९

काठमाडौं महानगरपालिकासँग तत्काल संवाद गर्न प्रधानमन्त्रीलाई सांसद थापाको आग्रह सोमबार, चैत २७, २०७९ बाघदरबार र सिंहदरबारबीच टकराब देखिएको भन्दै बिलम्ब संवाद गरेर समाधन खोज्नु पर्ने उनको भनाइ छ ।

अडिओ प्रकरणः रास्वपाले संसदमा माग्यो माफी सोमबार, चैत २७, २०७९ प्रमुख सचेतक परियारले राष्ट्रिय स्वतन्त्र पार्टी सुशासन र भ्रष्टाचारविरुद्धको अभियानलाई आफ्नो प्रमुख अभियान ठान्ने पनि स्पष्ट पारे ।









