News Griha :: न्यूजगृह
एमाले निकट महिला संगठनको अध्यक्षमा टुका हमाल
एमाले निकट महिला संगठनको अध्यक्षमा टुका हमाल गत २५ चैतमा अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको सम्मेलनबाट टुका हमालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । 
बालेनलाई गृहमन्त्रीले भने–तपाईंले गर्न खोजेको कामको औचित्य पुष्टि हुनुपर्‍यो
बालेनलाई गृहमन्त्रीले भने–तपाईंले गर्न खोजेको कामको औचित्य पुष्टि हुनुपर्‍यो उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई औचित्य पुष्टि हुने गरी काम गर्न र त्यसका लागि संघीय सकारसँग सवन्वय गर्न आग्रह गरेका छन् ।
२२ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक
२२ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक  उक्त ट्रेजरी बिल मंगलबार जारी हुने र सोमबार दिउँसो ३ बजे बोलकबोल गरिने छ । यसैगरी, केन्द्रीय बैंकले २८ दिनको लागि ३ अर्बको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० वैशाख २८ गते परिपक्व हुनेछ ।
ताइवानको सीमामा चिनियाँ लडाकु विमानबाट गोलाबारी
ताइवानको सीमामा चिनियाँ लडाकु विमानबाट गोलाबारी ताइवानका रक्षा अधिकारीहरूले राष्ट्रपति साइ इङ्गवेनको अमेरिका भ्रमणको बहानामा सैन्य अभ्यास गरिरहेको आरोप लगाएका छन्।
गृहमन्त्री श्रेष्ठ भन्छन्– दुई करोड मागेको अडियो प्रकरणको अनुसन्धान हुन्छ
गृहमन्त्री श्रेष्ठ भन्छन्– दुई करोड मागेको अडियो प्रकरणको अनुसन्धान हुन्छ उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो प्रकरणको अनुसन्धान गर्ने बताएका छन् ।
चट्याङ्ग लागेर बैतडीमा आमाछोरा घाइते
चट्याङ्ग लागेर बैतडीमा आमाछोरा घाइते बैतडीमा आइतबार चट्याङ्ग लागेर आमाछोरा घाइते भएका छन् । आइतबार साँझ ५ बजे चट्याङ्ग लागेर जिल्लाको पुर्चौडी नगरपालिका–६ की ३५ वर्षीया पार्वती साउद र उनका ८ वर्षीय छोरा विवेक साउद सामान्य घाइते भएका हुन् ।
भक्तपुरको ऐतिहासिक बिस्केट जात्रा सुरु
भक्तपुरको ऐतिहासिक बिस्केट जात्रा सुरु  भक्तपुरको बिस्केट (बिस्काः) जात्रा आइतबार साँझबाट सुरु हुँदैछ । आठ रात नौ दिनसम्म मनाइने यो जात्रा आजबाट सुरु हुन लागेको हो । जिब्रो छेड्ने जात्राको रूपमा पनि यो जात्रा चर्चित छ ।
मोटरसाइल दुर्घटनामा छोरीको मृत्यु, बुबा घाइते
मोटरसाइल दुर्घटनामा छोरीको मृत्यु, बुबा घाइते सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर बजारमा गए राति मोटरसाइल दुर्घटना हुँदा छोरीको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् ।
प्रधानमन्त्री र गृह मन्त्रीसँगको तस्बिर राखेर बालेन भन्छन्– समस्याको चाङ सरकारले सिंहदरबारको फोहोरमा देखोस्
प्रधानमन्त्री र गृह मन्त्रीसँगको तस्बिर राखेर बालेन भन्छन्– समस्याको चाङ सरकारले सिंहदरबारको फोहोरमा देखोस् काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले महानगरसँग सरकारले समन्वय नगरेको बताएका छन् । सरकारको असमन्वयकारी भूमिकाले थुप्रिएको समस्याको चाङ सिंहदरबारले फोहोरमा देखोस् भनेर नै सिंहदरबारको फोहोर नउठाइएको साहले स्पष्ट पारेका छन् ।
फ्रान्समा हिमपहिरो, पाँच जनाको मृत्यु
फ्रान्समा हिमपहिरो, पाँच जनाको मृत्यु फ्रान्समा आइतबार गएको हिमपहिरोमा परी पाँच जनाको मृत्यु भएको छ ।
Weather Update