सडकमै कविता वाचन आइतबार, चैत २६, २०७९

मेयर बालेनले भने– विद्यालयले किताब र पोसाक बेचे दण्डित गरिन्छ आइतबार, चैत २६, २०७९

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ हुँदै आइतबार, चैत २६, २०७९

सरकार आयुर्वेद क्षेत्रको विकासमा उदासिन आइतबार, चैत २६, २०७९ सरकारको अग्रसरताकै अभावमा नेपालमा आयुर्वेद चिकित्सा क्षेत्र पछि परेको हाे । आयुर्वेद क्षेत्रको विस्तारमा राज्यले विशेष योजना ल्याउनुपर्छ ।

यातायात मजदुरका सन्तानलाई स्वास्थ्य र शिक्षामा छुट आइतबार, चैत २६, २०७९ तुलसीपुरका विद्यालयले यातायात मजदुरका छोराछोरीलाई पठनपाठनमा छुट दिने भएका छन् । अखिल नेपाल यातायात मजदुर संघको पहलमा केही विद्यालयले उनीहरूलाई भर्ना तथा मासिक शुल्कमा छुट दिने भएका हुन् ।

नेविसंघका बागी उम्मेदवार विष्ट पाटन क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित आइतबार, चैत २६, २०७९ नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का बागी उम्मेदवार सुशील विष्ट ललितपुरस्थित पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएका छन् ।

राजनीतिको भन्दा साहित्यको फाँट विराट हुन्छ : विश्वप्रकाश शर्मा आइतबार, चैत २६, २०७९ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले साहित्यको फाँट राजनीतिको भन्दा विराट हुने बताएका छन् ।
![यस्तो छ आइतबार विदेशी मुद्राको सटही दर [सूची]](https://newsgriha.com/uploads/posts/dollar1679631727.jpg)
यस्तो छ आइतबार विदेशी मुद्राको सटही दर [सूची] आइतबार, चैत २६, २०७९ नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

मेस्सीको गोलमा पीएसजीको अग्रता यथावत् आइतबार, चैत २६, २०७९ फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मा २–० को सहज जित निकालेको छ । घरेलु टोली नाइसमाथि पीएसजीले २–० को सहज जित निकाल्दै शीर्षस्थान यथावत् राखेको हो ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना आइतबार, चैत २६, २०७९ हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका कर्णाली प्रदेश, गण्डकी प्रदेश, बाग्मती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशमा आंशिक बदली रहेको र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

तपाईंको राशिफल, चैत्र २६ आइतबार, चैत २६, २०७९ मेष : सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने अवसर छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।

१८० किलो गाँजासहित भारतीय ट्रक नियन्त्रणमा आइतबार, चैत २६, २०७९ भारतीय नम्बर प्लेटको ट्रकमा राखेको १८० किलो गाँजासहित चितवन प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।

स्टारसीटी गौरीगंगा गोल्डकपको सेमिफाइनलमा आइतबार, चैत २६, २०७९ स्टारसीटी युवा क्लब गौरीगंगा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक गौरीगंगा–११ स्पोर्ट्स क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गरी स्टारसीटीले ‘जगशक्ति गोल्ड टीएमटी तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकप’ को अन्तिम चारमा स्थान पक्का गरेको हो ।









