दूर सञ्चार ऐनका कारण नेपाललाई ५० औं अर्ब नोक्शान हुँदैछः नेता कोईराला शुक्रबार, चैत २४, २०७९
![मुद्दा नचलाउने निर्णय दबाबमा नभइ विवेकपूर्ण : महान्यायाधिवक्ता पोखरेल [भिडिओ]](https://newsgriha.com/uploads/posts/FotoJet (15)1680868919.jpg)
मुद्दा नचलाउने निर्णय दबाबमा नभइ विवेकपूर्ण : महान्यायाधिवक्ता पोखरेल [भिडिओ] शुक्रबार, चैत २४, २०७९ ‘हाम्रो निर्णयको स्वामित्व हामीले लिएका छौँ । हामीले विश्वासकासाथ यो निर्णय गरेका हौँ । कानुन र प्रमाणको मूल्यांकन गरेर हामीले विवेकपूर्ण काम गरेका छौँ, राजनीतिक कुरासँग जोडिनु आवश्यक छैन,’ उनले भने ।
वैदेशिक रोजगारीमा गइ मृत्यु भएकाहरुको बीमामा ठगि गर्ने ६ जना पक्राउ शुक्रबार, चैत २४, २०७९
1680867677.jpg)
विज्ञापन क्षेत्रको दायरा बढाउन आवश्यक छः उद्योगमन्त्री रिजाल शुक्रबार, चैत २४, २०७९

स्वर्णिमप्रति नेता कोईरालाको कटाक्षः अवसरवादीहरुबाट जोगिनुहोस् शुक्रबार, चैत २४, २०७९

मावलीको थर राख्न गृहले गरेको परिपत्र सच्याइयोस्: सांसद भट्टराई शुक्रबार, चैत २४, २०७९

क्याम्पसमा आर्थिक संकट : प्राध्यापक र विद्यार्थी आन्दोलित शुक्रबार, चैत २४, २०७९

संक्रमणकालीन न्यायलाई फास्टट्र्याकको विधिद्वारा टुंग्याउनुपर्छ : सांसद पौडेल शुक्रबार, चैत २४, २०७९

प्रधानमन्त्रीको फुर्सद देखेर गगन थापा छक्क ! शुक्रबार, चैत २४, २०७९ ‘केही कार्यक्रममा मलाई अतिथिको रूपमा बोलाइयो । मैले भने म भ्याउँदिन । आयोजकहरूले भन्नुभयो प्रधानमन्त्री आउँदै हुनुहुन्छ । प्रधानमन्त्रीलाई फुर्सद हुने तिमीलाई फुर्सद नहुने ? अप्ठ्याराे लाग्यो म गएँ,’ उनले भने, ‘मेरो प्रधानमन्त्रीलाई यतिधेरै फुर्सद किन छ भनेर कहिलेकाहीँ म छक्क पनि पर्छु ।’

रास्वपा संसद् ढकालले गरे शून्य समयमा मौनधारण शुक्रबार, चैत २४, २०७९ सांसदले संसद्मा उठाएका विषय सरकारले नसुनेको भन्दै त्यसको विरोधमा उनले सो समय मौनधारण गरेर व्यथित गरेका हुन् ।

राष्ट्रहितलाई केन्द्रमा राखेर ऐन तर्जुमा गछौँ : मन्त्री शर्मा शुक्रबार, चैत २४, २०७९
वैदेशिक रोजगारीमा ज्यान गुमाएका नेपालीको बीमा रकम खाने ६ जना पक्राउ शुक्रबार, चैत २४, २०७९ उनीहरूले वैदेशिक रोजगारीको लागि विदेशमा काम गर्दागर्दै विभिन्न कारणले मृत्यु भएका तथा बिदामा नेपाल आउँदा मृत्यु भएका नेपालीहरूले बीमा बापत पाउने रकम मृतकका आफन्तहरूलाई केही मात्रै दिई अन्य रकम आफूले नै ठग्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।









