कांग्रेसले नचाहँदा मुख्य राजनीतिक शक्तिबीच सहकार्य हुन सकेन : उपमहासचिव प्रदीप ज्ञवाली [भिडिओ]
काठमाडौं— प्रतिनिधि सभा निर्वाचन अघिको सत्ता गठबन्धनलाई भत्काएर तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रको नेतृत्वमा सत्तासीन भएको संसद्को दोस्रो ठूलो दल नेकपा (एमाले) पुनः प्रतिपक्षमा पुगेको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेसले साथ नदिएपछि हात दिएको एमाले कांग्रेस–माओवादी लगायत दलबीच बनेको गठबन्धनको पुनर्मिलनपछि एक्लिएको छ । चुनावपछि एमालेको नाटकीय सत्तागमन एवं बहिर्गमन र समसामयिक राजनीतिक मुद्दामा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीसँग न्यूजगृहकर्मी देविका घर्ती मगर र सुनिता लोहनीले गरेको अन्तरङ्ग कुराकानी भिडिओमा ।
प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९ १९:३९
थप भिडियो



![साफ वुमेन्स च्याम्पियनसिप फाइनल खेल [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/SAFF_woman-1730250488.jpg)
![संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/kp-sharma-oli-parliament-1721551632.jpg)

![राष्ट्रियसभा बैठक सुरु [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/rastriya-sava-1-1720169961.jpg)
![प्रतिनिधिसभा बैठक सुरु, प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/parliament-320-1718725458.jpg)
![प्रतिनिधिसभा बैठक जारी [लाइभ]](https://newsgriha.com/uploads/posts/800X600/parliament-1716901221.jpg)






