News Griha :: न्यूजगृह
उम्मेदवारलाई ओलीको आग्रह: गालीगलौज नगरी एजेन्डामा आधारित बहस गर्नुहोस् 
उम्मेदवारलाई ओलीको आग्रह: गालीगलौज नगरी एजेन्डामा आधारित बहस गर्नुहोस्  बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेन्डामा आधारित बहस गर्न उनले आग्रह गरेका हुन् । ‌
एसईई दिइरहेका ५२ परीक्षार्थी पक्राउ
एसईई दिइरहेका ५२ परीक्षार्थी पक्राउ माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिइरहेका ५२ जना परीक्षार्थीलाई पक्राउ गरेर अनुसन्धान थालिएको मोरङ प्रहरीले जनाएको छ । 
सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु
सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु यसअघिको गठबन्धनले पनि न्यूनतम साझा कार्यक्रम बनाएको थियो । नयाँ दलहरूबीच सत्ता गठबन्धन भएपछि फेरि साझा कार्यक्रम बनाइँदैछ ।
प्यालेस्टाइन मस्जिदमा इजरायल प्रहरीको छापा, जेरुसेलम तनावग्रस्त 
प्यालेस्टाइन मस्जिदमा इजरायल प्रहरीको छापा, जेरुसेलम तनावग्रस्त  प्यालेस्टाइनको एक मस्जिदमा इजरायल प्रहरीले छापा मारेपछि जेरुसलेममा प्रदर्शन भड्किएको छ । जेरुसेलमस्थित अल आक्सा मस्जिदमा इजरायल प्रहरीले खोजतलास गरेपछि जेरुसलेममा प्रदर्शन भएको हो ।
ए डिभिजन लिगमा बिहीबार दुई खेल हुँदै, मछिन्द्रले भुटानी फरवार्ड चेन्चोलाई खेलाउने सम्भावना 
ए डिभिजन लिगमा बिहीबार दुई खेल हुँदै, मछिन्द्रले भुटानी फरवार्ड चेन्चोलाई खेलाउने सम्भावना  एन्फा कम्प्लेक्समा साविक विजेता मच्छिन्द्र फुटबल क्लब र हिमालयन शेर्पा क्लब भिड्नेछन् भने च्यासल मैदानमा त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लबबीच प्रतिष्पर्धा हुनेछ । 
फास्ट ट्रयाकका लागि सेनाले माग्यो कर्मचारी,१५ दिनभित्र दर्खास्त दिन सकिने
फास्ट ट्रयाकका लागि सेनाले माग्यो कर्मचारी,१५ दिनभित्र दर्खास्त दिन सकिने बिहीबार सूचना जारी गर्दै सेनाले आयोजनाका लागि केही विज्ञसहित १७ जना कर्मचारीका लागि आवेदन मागेको छ ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्दै आयोग
उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्दै आयोग आगामी वैशाख १० गते तनहुँ–१, बारा–२ र चितवन–२ मा हुने उपनिर्वाचनका लागि बिहीबार उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिंदै छ । चुनाव चिह्न वितरण पनि आज बिहीबार गर्ने निर्वाचन आयोगको तयारी छ ।
नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारीमा सत्ता गठबन्धन
नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारीमा सत्ता गठबन्धन सत्ता गठबन्धनले संयुक्त सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम बिहीबार सार्वजनिक गर्ने तयारी गरेकाे छ ।मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा उक्त कार्यक्रममाथि छलफल भएअनुसार आवश्यक परिमार्जन गरेर आज बिहीबार सार्वजनिक गर्न लागिएको हो ।
कुन देशको मुद्राको सटही दर कति ? [सूची]
कुन देशको मुद्राको सटही दर कति ? [सूची] नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ९१ पैसा र बिक्री दर १३१ रुपैयाँ ५१ पैसा पुगेको छ ।
Weather Update