News Griha :: न्यूजगृह
सिम्रौनगढका तत्कालीन अधिकृत मरासेनीसहित ३ जनाविरुद्ध आरोपपत्र दायर
सिम्रौनगढका तत्कालीन अधिकृत मरासेनीसहित ३ जनाविरुद्ध आरोपपत्र दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी र जिन्सी शाखा प्रमुख सुरेशप्रसाद यादवविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
चलचित्रको गुणस्तरमा ध्यान दिन सञ्चारमन्त्री शर्माको आग्रह
चलचित्रको गुणस्तरमा ध्यान दिन सञ्चारमन्त्री शर्माको आग्रह सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले चलचित्रको संख्यामा भन्दा गुणस्तरमा ध्यान दिन आग्रह गरेकी छिन् ।
‘रेमिट्यान्सले मात्रै अर्थतन्त्रमा सुधार ल्याउँदैन’
‘रेमिट्यान्सले मात्रै अर्थतन्त्रमा सुधार ल्याउँदैन’ नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का वरिष्ठ उपाध्यक्षका प्रत्यासी अञ्जन श्रेष्ठले जीवन्त, जिम्मेवार र जोसिलो निजी क्षेत्र बनाउने प्रतिबद्धता जनाएका छन् ।
राष्ट्रियगान सच्याउन एमाले अध्यक्ष ओलीको आग्रह
राष्ट्रियगान सच्याउन एमाले अध्यक्ष ओलीको आग्रह नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियगान सच्याउन आग्रह गरेका छन् । उनले राष्ट्रियगानको सुरुको धुन हटाउनुपर्ने बताएका छन् ।
एमसीसीमार्फत थप अनुदान दिन अमेरिका इच्छुक
एमसीसीमार्फत थप अनुदान दिन अमेरिका इच्छुक अर्थमन्त्री डा.प्रकाशशरण महतसँग नेपालका लागि अमेरिकी राजदूत डेयन आर थमसनले मन्त्रालयमा भेट गरेका छन् ।
कोशी प्रदेश नामकरणबारे माओवादी भन्छ– पार्टीबाट कमजोरी भयो, हामी पहिचानकै पक्षमा छौं 
कोशी प्रदेश नामकरणबारे माओवादी भन्छ– पार्टीबाट कमजोरी भयो, हामी पहिचानकै पक्षमा छौं  नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेश नामकरणको सम्बन्धमा पार्टी पहिचानकै पक्षमा उभिने निर्णय गरेको छ । बुधबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले कोशी प्रदेश नामकरणको सन्दर्भमा पार्टीबाट कमजोरी भएको स्वीकार गरेको छ ।
यो सरकार पाँचै वर्ष चल्छ : माधव नेपाल
यो सरकार पाँचै वर्ष चल्छ : माधव नेपाल सम्पादकसँगको नियमित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले विद्यमान सरकारले पाँच वर्ष निरन्तरता पाई मुलुकमा राजनीतिक स्थायित्व कायम हुने धारणा व्यक्त गरे ।
रविविरुद्धका तीन उजुरी खारेज, एउटा उजुरीमा सात दिने स्पष्टीकरण
रविविरुद्धका तीन उजुरी खारेज, एउटा उजुरीमा सात दिने स्पष्टीकरण लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाई पुनः नागरिकता प्राप्ति गरेको भन्दै युवराज पौडेलले उजुरी दिएका थिए ।
पेरिसडाँडामा माओवादी पदाधिकारी बैठक सुरु
पेरिसडाँडामा माओवादी पदाधिकारी बैठक सुरु बैठकमा सरकारलाई पूर्णता दिनेलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने माओवादी नेताहरूले बताएका छन् । 
रवि लामिछानेको मुद्दामा कारण देखाऊ आदेश, अन्तरिम आदेश दिन अस्वीकार
रवि लामिछानेको मुद्दामा कारण देखाऊ आदेश, अन्तरिम आदेश दिन अस्वीकार युवराज पौडेलले दायर गरेको रिटमाथि बुधबार सर्वोच्चका न्यायाधीश हरि फुयाँलको एकल इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।
Weather Update