News Griha :: न्यूजगृह
रवि लामिछाने विरुद्धको उजुरी केन्द्रमा पठाइने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिँदै
रवि लामिछाने विरुद्धको उजुरी केन्द्रमा पठाइने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिँदै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने यसअघि सर्वोच्च अदालतले सांसद पद खारेज गरे पछि सो क्षेत्र पुनः उपनिर्वाचन हुन लागेको हो ।
अफगानस्तानको लडाइँमा दुवै खुट्टा गुमाएका हरि, सगरमाथा चढ्न आधारशिविरतर्फ 
अफगानस्तानको लडाइँमा दुवै खुट्टा गुमाएका हरि, सगरमाथा चढ्न आधारशिविरतर्फ  सन् २०१० मा अफगानिस्तानको लडाइँमा उनले दुवै खुट्टा गुमाएका हुन् । घुँडाभन्दा तल दुवै खुट्टा गुमाउने र कृतिम खुट्टाको सहारामा सगरमाथा आधार शिविरसम्म पदयात्रा गर्ने बुढामगर पहिलो व्यक्ति पनि हुन् ।
मान्द्रा बुनेरै जीविकोपार्जन
मान्द्रा बुनेरै जीविकोपार्जन यो बेला भकारी बनाउन मान्द्राको माग अत्यधिक हुने गरेको छ । एउटा मान्द्रा तयार गर्न झण्डै तीन दिन लाग्ने शेर्पा बताउँछन् ।
चन्चलकलीको सुँड काटियो
चन्चलकलीको सुँड काटियो हात्तीलाई मार्ने उद्देश्यले नै सुँड काटिएको हुनसक्ने आशंकामा प्रहरी अनुसन्धान गरिरहेको छ । 
अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प पक्राउ
अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प पक्राउ उनीमाथि ३४ आरोप लागेका छन् । यद्यपि उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् ।
Weather Update