News Griha :: न्यूजगृह
मिटरब्याजपीडित फर्किए घर
मिटरब्याजपीडित फर्किए घर
कस्तो रहला बुधबार मौसम ?
कस्तो रहला बुधबार मौसम ?
लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइका लागि बुधबार पेसी
लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइका लागि बुधबार पेसी क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको अन्तिम सुनुवाइका लागि बुधबार पेसी तोकिएको छ । सर्वोच्च अदालतले लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा ‘फास्ट ट्रयाक’बाट सकाउन आदेश दिए पनि हालसम्म अन्तिम सुनुवाइ सुरु भएको छैन । 
क–कसले गरे रविविरुद्ध उजुरी ? 
क–कसले गरे रविविरुद्ध उजुरी ?  आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध चार वटा उजुरी परेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार ती उजुरी दर्ता भएका हुन् ।
जावलाखेल शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा
जावलाखेल शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत मंगलबारको खेलमा जावलाखेल युथ क्लब सातदोबाटो युथ क्लबलाई पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को कम्प्लेक्समा भएको खेलमा जावलाखेल सातदोबाटो युथ क्लबलाई २–१ गोल अन्तरले हराउँदै अंकतालिकाको शीर्ष स्थान उक्लिएको हो । जितसँगै जावलाखेलले...
Weather Update