धर्मका प्रकार फरक छन् तर लक्ष्य एउटै होः उपराष्ट्रपति यादव मंगलबार, चैत २१, २०७९

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वअध्यक्षसहित पाँच जना भ्रष्टाचारी ठहर मंगलबार, चैत २१, २०७९ बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वअध्यक्ष, कार्यकारी निर्देशकसहित पाँच जनालाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ।

बूढीगण्डकी निर्माणको जिम्मा प्राधिकरणलाई मंगलबार, चैत २१, २०७९ नेपाली समाजमा एउटा लोकोक्ति प्रचलित छ ‘घुमीफिरी रुम्जाटार’ । यस्तै भएको छ बूढीगण्डकी जलविद्युत् आयोजनामा पनि । राष्ट्रिय गौरवको परियोजनाका रुपमा रहेको सो आयोजना अन्ततः घुम्दैफिर्दै फेरि प्राधिकरणको बहुमत शेयर स्वामित्व हुनेगरी अगाडि बढाउने तयारी गरिएको छ ।

सार्वजनिक संस्थानमा नेताका सम्धीदेखि चाकरसम्मको रजाइँः अदालतमा मुद्दाको चाङ मंगलबार, चैत २१, २०७९ ३ चैतमा बसेको सर्वोच्चको पेसी व्यवस्थापन निर्देशन समितिको बैठकले अल्पकालीन अन्तरिम आदेश जारी भई अन्तरिम आदेशको छलफलमा पेस भएका निवेदन र खारेजसम्बन्धी निवेदनहरूको शीघ्र सुनुवाइ गर्ने निर्णय गरेको हो।

बंगलादेशको बंगबजारमा भीषण आगलागी मंगलबार, चैत २१, २०७९ आगलागीको कारण थाहा भएको छैन । त्यस्तै मानवीय क्षति पनि नभएको खबर छ ।

नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि मंगलबार, चैत २१, २०७९ चैत महिनामा संकलन गरिएका २४ वटा नमुनाको निजी सिक्वेन्सिङ गरिएको थियो । जसमा २४ वटैमा ओमिक्रोन भेरियन्ट भेटिएको छ । कोरोना पुष्टि भएकामध्ये २४ जनामा गरिएको परीक्षणमा ९ जनामा नयाँ भेरियन्ट देखा परेको छ ।
उम्मेदवारी बदर गर्न माग गर्दै रविविरुद्ध उजुरी मंगलबार, चैत २१, २०७९ राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार लामिछानेविरुद्ध युवराज पौडेल (सफल) ले चितवन २ स्थित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन् ।

प्रतितोलामा १ हजार रुपैयाँ बढ्यो सुन मंगलबार, चैत २१, २०७९ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भइएको छ । सोमबार प्रतितोला १ लाख ८ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

रवि लामिछानेविरुद्धको रिट न्यायाधीश सिन्हाको इजलासमा मंगलबार, चैत २१, २०७९ सर्वोच्च अदालतको वेबसाइटका अनुसार युवराज पौडेल (सफल) ले दिएको रिटमा न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा सुनुवाइ हुन लागेको छ।

पोखराको पर्यटन व्यवसाय संकटमा मंगलबार, चैत २१, २०७९ अन्तर्राष्ट्रिय उडान नहुनु र पहलमा देखिएको सुस्तताले थप निराश बनाएको जनाउँदै पर्यटन पुनरुत्थानका लागि यथाशीघ्र अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्नुपर्ने व्यवसायीको माग छ ।

विदेशमा रहेका नेपाली लक्षित सिटी होटलको आईपीओ बिक्री खुला मंगलबार, चैत २१, २०७९

वृद्ध हत्या आरोपमा ४ जना पक्राउ मंगलबार, चैत २१, २०७९

ए डिभिजन लिगमा आज दुई खेल हुँदै मंगलबार, चैत २१, २०७९ लिग अन्तर्गत एक खेल च्यासल मैदान र अर्को खेल सातदोबाटोस्थित एन्फा मैदानमा हुनेछ । दुवै खेल दिउँसो २ बजे शुरु हुनेछन् ।









