News Griha :: न्यूजगृह
रवि लामिछानेविरुद्धको रिटमा सुनुवाइ हुँदै 
रवि लामिछानेविरुद्धको रिटमा सुनुवाइ हुँदै  सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता डा.दीनमणि पोखरेलले गरेको निर्णय बदर गर्नुपर्ने माग गर्दै रिट निवेदन दायर गरिएको छ । अधिवक्ता युवराज पौडेल ‘सफल’ ले लामिछानेविरुद्ध दायर गरेको रिट निवेदनमा राहदानी दुरुपयोगमा सजाय हुनुपर्नेमा उन्मुक्ति दिएको उल्लेख गर्दै उक्त निर्णय...
बैतडीमा जीप दुर्घटना हुँदा एकको मृत्यु, १४ घाइते
बैतडीमा जीप दुर्घटना हुँदा एकको मृत्यु, १४ घाइते पञ्चेश्वर गाउँपालिकामा जीप दुर्घटनामा हुँदा एकको मृत्यु भएको छ भने १४ घाइते भएका छन् । गणमेश्वरबाट देहीमाडौंतर्फ आउँदै गरेको से १ ज २९५ नम्बरको जीप पञ्चेश्वर–५ तिलकपुर भिटा भन्ने स्थानमा दुर्घटनामा परेको हो । दुर्घटनामा परी पञ्चेश्वर–५ का ५५ वर्षीय महादेव भट्टको मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश...
नाम्चे पुग्यो सफा हिमाल अभियानको टोली
नाम्चे पुग्यो सफा हिमाल अभियानको टोली सफा हिमाल अभियानअन्तर्गत प्रमुख सेनानी किशोर अधिकारीको नेतृत्वमा १६ जनाको टोली सोमबार सोलुखुम्बुको नाम्चे बजार पुगेको छ । उक्त टोलीले सगरमाथा तथा ल्होत्से हिमालको सफाइ कार्यलाई थप प्रभावकारी बनाउन स्थानीयसँग अन्तर्क्रिया गर्ने भएको छ । अन्तर्क्रियापछि करिब हप्ता दिनको पदयात्रा गरेर सगरमाथा आधार शिविर पुग्ने योजना टोलीको छ ।
भुटानी रोनाल्डो मच्छिन्द्रमा आवद्ध
भुटानी रोनाल्डो मच्छिन्द्रमा आवद्ध मछिन्द्रले सोमबार गरेको कार्यक्रम क्लब र चेन्चोबीच अनुबन्ध सम्झौता पनि भएको छ । मछिन्द्रका अध्यक्ष सुनिल कपाली र चेन्चोले अनुबन्धको सम्झौता पत्रमा हस्ताक्षर गरे ।
Weather Update