News Griha :: न्यूजगृह
उपनिर्वाचनका लागि पर्यवेक्षक संस्थालाई आह्वान
उपनिर्वाचनका लागि पर्यवेक्षक संस्थालाई आह्वान आयोगले सोमबार सूचना प्रकाशन गरी पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थालाई आवश्यक कागजातसहित निवेदन दिन आग्रह गरेको हो ।
रसुवागढी नाकाबाट आउन थाले चिनियाँ पर्यटक, दुई दिनमा २६ पर्यटक नेपाल भित्रिए
रसुवागढी नाकाबाट आउन थाले चिनियाँ पर्यटक, दुई दिनमा २६ पर्यटक नेपाल भित्रिए अध्यागमन कार्यालय रसुवाका प्रमुख कृष्णप्रसाद पौडेलले यही शनिबार र आइतबार दुई दिनमा २६ पर्यटक नेपाल भित्रिएका हुन् ।
वसन्त ऋतुसँगै घोडेपानी र पुनहिलमा पर्यटकको लर्को
वसन्त ऋतुसँगै घोडेपानी र पुनहिलमा पर्यटकको लर्को चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने घोडेपानी र पुनहिलबाट आँखै अगाडि हिमशृङ्खला र सूर्योदयको मनोरम दृश्यावलोकनका लागि अहिले आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको छ ।
नेकपा एसको प्रमुख सचेतकमा मेटमणि चौधरी चयन
नेकपा एसको प्रमुख सचेतकमा मेटमणि चौधरी चयन चौधरी दाङ १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् । 
सञ्चारसँग सम्बन्धी आवश्यक कानुन निर्माणको प्रक्रियामा छ : सञ्चारमन्त्री शर्मा
सञ्चारसँग सम्बन्धी आवश्यक कानुन निर्माणको प्रक्रियामा छ : सञ्चारमन्त्री शर्मा रेडियो नेपालले अझै सन्देशमूलक कार्यक्रम उत्पादन गरेर जनताको बीचमा पुर्‍याउनुपर्ने र शतप्रतिशत जनताकोमा रेडियो नेपाल सुन्न सक्ने गरी व्यवस्थित योजना बनाउन मन्त्री शर्माले निर्देशन समेत दिइन् ।
उपेन्द्र यादव र शिवचन्द्र कुशवाहाले बारा २ मा गरे उम्मेदवारी दर्ता
उपेन्द्र यादव र शिवचन्द्र कुशवाहाले बारा २ मा गरे उम्मेदवारी दर्ता सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर यादव र कुशवाहाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत मुकेश यादवले जानकारी दिए । 
रवि लामिछानेविरुद्धको रिट दर्ता, मंगलबार पेसी
रवि लामिछानेविरुद्धको रिट दर्ता, मंगलबार पेसी महान्यायाधिवक्ताको कार्यालयमा लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णयविरुद्ध र उनलाई राहदानी दुरुपयोगमा मुद्दा चलाइनुपर्ने मागसहितको रिट सर्वोच्च अदालतमा सोमबार दर्ता भएको हो ।
कांग्रेसका गोविन्द भट्टराईले गरे तनहुँ–१ मा उम्मेदवारी दर्ता
कांग्रेसका गोविन्द भट्टराईले गरे तनहुँ–१ मा उम्मेदवारी दर्ता उपनिर्वाचनका लागि तनहुँ–१ मा एमालेका तर्फबाट सर्वेन्द्र खनाल, नेमकिपाका रामप्रसाद प्रजापति र राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर रानाको उम्मेदवारी परेको छ ।
नेपालमा जहाज दुर्घटना : मानवीय त्रुटी कि यान्त्रिक गढबढी? 
नेपालमा जहाज दुर्घटना : मानवीय त्रुटी कि यान्त्रिक गढबढी?  नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार १ माघमा भएको यति एअरको जहाज दुर्घटना ५८ औं हो । नेपालमा प्राधिकरणका अनुसार दुई वटा इन्जिन भएका ४९ र सिंगल इन्जिन भएका ८ वटा जहाज दुर्घटनमा परेका छन् । नेपालको आन्तरिक उडानतर्फ पहिलो दुर्घटना विसं २०१८ सालमा भएको थियो । भैरहवामा भएको नाइन–एन एएडी...
एमालेबाट सर्वेन्द्र खनालले तनहुँ-१ मा गरे उम्मेदवारी दर्ता
एमालेबाट सर्वेन्द्र खनालले तनहुँ-१ मा गरे उम्मेदवारी दर्ता बारा–२, चितवन–२ र तनहुँ–१ मा १० वैशाखमा प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन हुन गइरहेको छ । जसका लागि सोमबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको हो । 
भावी पुस्ताको भविष्य सुरक्षित गर्न मेरो उम्मेदवारी: रवि लामिछाने
भावी पुस्ताको भविष्य सुरक्षित गर्न मेरो उम्मेदवारी: रवि लामिछाने मनोनयन दर्ता गराएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उम्मेदवार लामिछानेले आफ्नो उम्मेदवारी भावी पुस्ताको भविष्य सुरक्षित गर्न, राजनीतिमा शुद्धता ल्याउन, नेपालमा नै रोजगारी सिर्जना गर्न रहेको प्रतिक्रिया दिए । 
Weather Update