News Griha :: न्यूजगृह
अरूको जीवन बचाउन सबै कुरा दान गर्न सक्ने मानिसको खाँचो छ : नेपाल
अरूको जीवन बचाउन सबै कुरा दान गर्न सक्ने मानिसको खाँचो छ : नेपाल नेता नेपालले मानव जातिको लागि रगतको आवश्यकता महत्त्वपूर्ण रहने बताए ।
भारतीय चलचित्रमा नेपाली कलाकार देख्न चाहन्छु : निर्देशक द्विवेदी
भारतीय चलचित्रमा नेपाली कलाकार देख्न चाहन्छु : निर्देशक द्विवेदी अभिनेता तथा लेखक समेत रहनुभएका डा द्विवेदीले आफूले निर्माण गर्ने आगामी दुई चलचित्रको अडिसन नेपालमा गर्ने समेत स्पष्ट पारे । उनले ती चलचित्रको स्क्रिप्ट लेखन जारी रहेको र नेपाली कलाकारलाई अभिनय गराउने बताए ।
सरकारसँग जोडिन पाए विदेशी पर्यटक भित्र्याउन सकिन्छ : हरि बुढामगर
सरकारसँग जोडिन पाए विदेशी पर्यटक भित्र्याउन सकिन्छ : हरि बुढामगर शारीरिक रूपमा अपाङ्गता भएका व्यक्ति रहेका बुढामगर बुधवार काठमाडौंबाट सगरमाथा आरोहणका लागि सगरमाथा क्याम्पतिर प्रस्थान गर्नेछन् ।
मिटरब्याजीको आरोपमा जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र मधेसी पक्राउ
मिटरब्याजीको आरोपमा जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र मधेसी पक्राउ मिटरब्याजीको आरोपमा जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र मधेशी पक्राउ परेका छन् ।  सप्तरीको राजविराजबाट सोमबार बिहान उनलाई प्रहरीले पक्राउ गरेको हो । 
कर्णालीका स्थानीय सरकारले यो वर्षका योजना समयमै कार्यान्वयन गर्ने
कर्णालीका स्थानीय सरकारले यो वर्षका योजना समयमै कार्यान्वयन गर्ने चालु आर्थिक वर्षको आठ महिना पूरा भइसकेकाले स्थानीय तह विकास निर्माणका योजना कार्यान्वयन गर्न केन्द्रित भएका हुन् । हालसम्म करिब ६५ प्रतिशत बजेट कार्यान्वयन भइसकेको सम्बद्ध जनप्रतिनिधिहरूको भनाइ छ ।
दरौंदी कोरिडोर प्रसारण लाइन निर्माण हुने
दरौंदी कोरिडोर प्रसारण लाइन निर्माण हुने आयोजना अन्तर्गत गोरखा जिल्लाको सिरान चोक गाउँपालिका – १ मा एक सय ३२ केभी क्षमताको केराबारी सब-स्टेशन निर्माण हुनेछ ।
चितवन–२ मा रवि लामिछानेको उम्मेदवारी दर्ता
चितवन–२ मा रवि लामिछानेको उम्मेदवारी दर्ता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ को प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका छन्।
सञ्चारमाध्यम भजनमण्डली बन्नु हुँदैनः मन्त्री शर्मा
सञ्चारमाध्यम भजनमण्डली बन्नु हुँदैनः मन्त्री शर्मा सोमबार रेडियो नेपालको ७३ औं स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री शर्माले कुनैपनि सञ्चारमाध्यमहरु भजनमण्डली बन्नु नहुने बताइन् ।
प्रि-ओपन सेसन नेप्सेमा झिनो अंकले वृद्धि
प्रि-ओपन सेसन नेप्सेमा झिनो अंकले वृद्धि नेप्से सूचकमा ०.०६ अंकले वृद्धि भइ १८८८.६१ विन्दुमा आएको छ । यो सेसनमा ३ कम्पनीको कुल १२० कित्ता सेयर कारोबार हुँदा ९ हजार ३४५ रुपैयाँको कारोबार भएको छ ।
ग्यास ट्यांकर पल्टिँदा १ जनाको मृत्यु
ग्यास ट्यांकर पल्टिँदा १ जनाको मृत्यु मुग्लिनबाट काठमाडौं जाँदै गरेको भारतीय नम्बर प्लेटको ट्यांकर पल्टिँदा परिचय नखुलेका पुरुषको मृत्यु भएको हो ।
तस्बिरमा सहकारी दिवस
तस्बिरमा सहकारी दिवस
Weather Update