News Griha :: न्यूजगृह
सुराकी परिचालन खर्च प्रावधान खारेज
सुराकी परिचालन खर्च प्रावधान खारेज सरकारले गृहमन्त्री र गृहसचिवले सुराकी परिचालनका नाममा बेहिसाब खर्च गर्न पाउने प्रावधान खारेज गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्‍ बैठकले ३२ वर्षदेखि मन्त्री र सचिवले सूत्ररसुराकी परिचालनका नाममा गर्न पाउने अधिकार खारेज गरेको हो ।
मिटरब्याजी पीडितको समस्या समाधान गर्न उच्चस्तरीय आयोग गठन
मिटरब्याजी पीडितको समस्या समाधान गर्न उच्चस्तरीय आयोग गठन सरकारका प्रवक्ता समेत रहेकी सञ्‍चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका अनुसार आयोगको सदस्यमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदी र प्रहरी नायब महानिरीक्षक (डीआईजी) गणेशबाबु अर्याल छन् ।
अनलाइन ठगीमा संलग्न रहेको आरोपमा २३ जना पक्राउ
अनलाइन ठगीमा संलग्न रहेको आरोपमा २३ जना पक्राउ उनीहरुले पिडारी चोकमै एउटा फ्ल्याट भाडामा लिएर अनलाइन ठगीको कारोबार गर्दै आइरहेको सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
जनताको विश्वास जित्दै पार्टीका उम्मेदवारलाई विजयी गराउनुपर्छ : महामन्त्री थापा
जनताको विश्वास जित्दै पार्टीका उम्मेदवारलाई विजयी गराउनुपर्छ : महामन्त्री थापा नेपाली कांग्रेस तनहुँले सोमबार दमौलीमा आयोजना गरेको उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले उपनिर्वाचनमा पार्टीको उम्मेदवारलाई विजयी गराउन एक ढिक्का भएर लाग्नुपर्ने बताए ।
उपराष्ट्रपति यादवलाई भेटेर चेम्बर अफ कमर्सका पदाधिकारीको दिए बधाई
उपराष्ट्रपति यादवलाई भेटेर चेम्बर अफ कमर्सका पदाधिकारीको दिए बधाई तरलता अभाव, उच्च ब्याजदर, पुँजीगत खर्च समयमै हुन नसक्ने, बेरोजगारीजस्ता समस्याको दिगो समाधान खोज्न सकिए मात्रै आर्थिक समृद्धि हासिल गर्न सकिने उपराष्ट्रपति यादवको भनाइ छ ।
निजी क्षेत्रलाई अर्थमन्त्रीको ढाडस, मनोबल उकास्ने प्रतिबद्धता
निजी क्षेत्रलाई अर्थमन्त्रीको ढाडस, मनोबल उकास्ने प्रतिबद्धता आइतबार नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसंघ लगायत निजी क्षेत्रका छाता सङ्गठनसँग छलफल गर्नुभएका अर्थमन्त्री महतले सोमबार नेपाल बैंकर्स सङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गतको पूँजीबजार फोरमसँग छलफल गरेका हुन् । 
आन्तरिक विद्युत् खपत क्षमता वृद्धि मुख्य प्राथमिकतामा : ऊर्जा मन्त्री बस्नेत
आन्तरिक विद्युत् खपत क्षमता वृद्धि मुख्य प्राथमिकतामा : ऊर्जा मन्त्री बस्नेत मन्त्री बस्नेतले विद्युत् नपुगेका ठाउँमा सेवा विस्तार, प्रसारण र वितरण प्रणालीका पूर्वाधारलाई सुदृढीकरण तथा विस्तार गरी खपत क्षमता विस्तार गरिने बताए । 
कृषि औजारसहित प्रदर्शन गरे मिटर ब्याज पीडितहरूले [तस्बिरहरू]
कृषि औजारसहित प्रदर्शन गरे मिटर ब्याज पीडितहरूले [तस्बिरहरू] गत सोमबार सिरहाबाट हिँडेर काठमाडौंमा आएर विभिन्न माग राख्दै संघर्ष गरिरहेका बेला अर्को मिटर ब्याज पीडित टोली पनि काठमाडौं आइपुगेको छ । 
स्वर्णिम वाग्लेले तनहुँ–१ मा गरे उम्मेदवारी दर्ता
स्वर्णिम वाग्लेले तनहुँ–१ मा गरे उम्मेदवारी दर्ता आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि बारा–२, चितवन–२ र तनहुँ–१ मा आगामी १० वैशाखमा प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन हुन गइरहेको छ ।
ए डिभिजन लिगमा एपीएफ र संकटा विजयी 
ए डिभिजन लिगमा एपीएफ र संकटा विजयी  ललितपुरको च्यासल मैदानमा भएको विभागीय डर्बीमा एपीएफले नेपाल पुलिस क्लबलाई २–० ले हरायो । एपीएफको जितमा एडमा डोम्बिया र सबिन गुरुङले गोल गरे ।
प्रचण्ड सरकारको १०० दिने उपलब्धिः विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका प्रहरी फिर्ता [पूर्ण पाठ]
प्रचण्ड सरकारको १०० दिने उपलब्धिः विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका प्रहरी फिर्ता [पूर्ण पाठ] जसअन्तर्गत सुरक्षाकर्मी फिर्ता बोलाउनुलाई प्रचण्ड सरकारले मुख्य उपलब्धिका रुपमा लिएको छ । १०० दिनको उपलब्धिको १० नम्बर बुँदामा उक्त विषयलाई प्राथमिकता दिइएको छ ।
Weather Update