News Griha :: न्यूजगृह
बस्नेत र साउदलाई मन्त्री बनाउने कांग्रेसको निर्णय
बस्नेत र साउदलाई मन्त्री बनाउने कांग्रेसको निर्णय नेपाली कांग्रेसले सरकारमा पठाउन बाँकी ४ मन्त्री मध्ये २ जनाको नाम टुंगो लगाएको छ ।
आर्थिक वृद्धिदर ४.१ प्रतिशतमा खुम्चने , मुद्रास्फीति ६ दशमलव ४ प्रतिशतसम्म पुग्ने
आर्थिक वृद्धिदर ४.१ प्रतिशतमा खुम्चने , मुद्रास्फीति ६ दशमलव ४ प्रतिशतसम्म पुग्ने एसियाली विकास बैंक (एडीबी) ले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव १ प्रतिशतमा खुम्चने प्रक्षेपण गरेको छ । एडीबीले सार्वजनिक गरेको प्रक्षेपण अनुसार मुद्रास्फीति ६ दशमलव ४ प्रतिशतसम्म पुग्नेछ ।
उपनिर्वाचनमा उम्मेदवारले कति खर्च गर्न पाउँछन् ? 
उपनिर्वाचनमा उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?  निर्वाचन आयोगले आगामी १० वैशाखमा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने अधिकतम हद (सीमा) निर्धारण गरेको छ ।
सम्पादकसँगको अन्तरक्रियामा माधव नेपालले भने– गठबन्धन ५ वर्ष टिक्छ  
सम्पादकसँगको अन्तरक्रियामा माधव नेपालले भने– गठबन्धन ५ वर्ष टिक्छ   अध्यक्ष नेपालले गठबन्धन जनताको जनादेश अनुसार बनेको र यसले मुलुकलाई मिलेर अघि बढाउने प्रण गरेको पनि बताए  । 
नागढुङ्गा सुरुङको काम रोकियो
नागढुङ्गा सुरुङको काम रोकियो पहिले दैनिक तीनदेखि चार मिटर खन्ने गरेकोमा अहिले रोकिएको आयोजना प्रमुख नवीनमान श्रेष्ठले जानकारी दिए ।आयोजनाले निर्माण कम्पनीलाई उपकरणका पार्ट फेर्न भनेको छ ।
रेडक्रसको विवाद समाधान गर्न अन्तर्राष्ट्रिय प्रतिनिधिलाई सभामुखको आग्रह
रेडक्रसको विवाद समाधान गर्न अन्तर्राष्ट्रिय प्रतिनिधिलाई सभामुखको आग्रह नेपालको विवाद समाधानका लागि काठमाडौं आएकी अन्तर्राष्ट्रिय रेडक्रस प्रतिनिधि क्रिष्टिना कुम्पुला नेतृत्वको प्रतिनिधि मण्डलसँग बुधबार भएको भेटमा सभामुख घिमिरेले त्यस्तो बताएका हुन् ।
सन्दीप विरूद्धको मुद्दा न्यायाधीश घिमिरेको इजलासमा
सन्दीप विरूद्धको मुद्दा न्यायाधीश घिमिरेको इजलासमा न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा उक्त मुद्दाको सुनुवाइ हुन लागेको छ।
एमालेले तोक्यो उपनिर्वाचन कमान्डर, मिसन ग्रासरुटकै नेताले पाए जिम्मेवारी
एमालेले तोक्यो उपनिर्वाचन कमान्डर, मिसन ग्रासरुटकै नेताले पाए जिम्मेवारी मिसन ग्रासरुट अभियानको अनुगमनकर्ता उपाध्यक्ष र फिल्ड कमान्ड गरिरहेका सचिवले उपचुनावको प्रत्यक्ष नेतृत्व गर्ने भएका छन् ।
मन्त्रिपरिषद्ले एकदुई दिनमा पूर्णता पाउँछः प्रधानमन्त्री
मन्त्रिपरिषद्ले एकदुई दिनमा पूर्णता पाउँछः प्रधानमन्त्री बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा उनले केही दिनमा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए।
रविको मुद्दा हरिप्रसाद फुयालको इजलासमा
रविको मुद्दा हरिप्रसाद फुयालको इजलासमा लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा चल्नुपर्ने मागसहित पौडेलले सोमबार सर्वोच्चमा रिट दर्ता गराएका थिए ।
Weather Update