काठमाडौं— नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ ।
कोटेश्वरको पेरिसडाँडास्थित पार्टी मुख्यालयमा पदाधिकारी बैठक सुरु भएको हो । बैठकमा सरकारलाई पूर्णता दिनेलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने माओवादी नेताहरूले बताएका छन् ।
प्रकाशित मिति: बुधबार, चैत २२, २०७९ १७:१८