News Griha :: न्यूजगृह
पशुपतिनाथमा जलहरी राख्ने केपी ओली सरकारको निर्णय नै गलत : माओवादी सांसद दाहाल
पशुपतिनाथमा जलहरी राख्ने केपी ओली सरकारको निर्णय नै गलत : माओवादी सांसद दाहाल नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय गलत भएको बताएका छन् । सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीसँग बोल्दै दाहालले ओलीको निर्णय गलत भएको बताए । जनता कोरोनाको मारमा परेको बेलामा औषधि उपचार गर्नसमेत अफ्ठ्यारो रहेको अवस्थामा पशुपतिनाथमा सुनको जलहरी राख्ने निर्णय...
घुस लिएको अभियोगमा शुद्धोधनका प्रमुख प्रशासकीय अधिकृतसहित तीनविरुद्ध मुद्दा दायर
घुस लिएको अभियोगमा शुद्धोधनका प्रमुख प्रशासकीय अधिकृतसहित तीनविरुद्ध मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनीसहित तीन जनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
शिक्षकलाई मासिक तलब दिन कति रकम छुट्याइयो ? 
शिक्षकलाई मासिक तलब दिन कति रकम छुट्याइयो ?  काठमाडौं महानगरपालिकाले अबदेखि शिक्षकलाई मासिक रूपमा तलब दिने घोषणा गरेको छ । आइतबार आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै महानगरले अबदेखि मासिक रूपमा तलब दिने घोषणा गरेको हो ।
निजी विद्यालयलाई बालेनको पत्र– कुन शीर्षकमा कति शुल्क लिने हो निर्णय पठाउनू
निजी विद्यालयलाई बालेनको पत्र– कुन शीर्षकमा कति शुल्क लिने हो निर्णय पठाउनू काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले निजी विद्यालयहरूलाई कुन शीर्षकमा कति शुल्क लिन लागेको हो त्यसको जानकारी पठाउन पत्राचार गरेका छन् ।
विद्यालय कर्मचारीको आन्दोलन पृथक् ढंगले हाँक्नुपर्ने दिन आउनसक्छ : महासचिव योगी
विद्यालय कर्मचारीको आन्दोलन पृथक् ढंगले हाँक्नुपर्ने दिन आउनसक्छ : महासचिव योगी नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका महासचिव शान्तिनाथ योगीले अपेक्षित माग निष्कर्षमा पुर्‍याउन अझै केही दिन लाग्नसक्ने बताएका छन् ।
बजेट पास हुन्छ, संशोधन हुँदैन : अर्थमन्त्री महत 
बजेट पास हुन्छ, संशोधन हुँदैन : अर्थमन्त्री महत  ‘बजेटको सीमाभित्र रहेर सम्बोधन गर्ने ठाउँ सम्बोधन हुनेछन् । आएको बजेट नै पास हुन्छ, संशोधन हुँदैन । पहिला नै धेरै सुझाव लिइसकेर बजेट ल्याएका हौँ । विधिभित्र रहेर काम गर्नेछौँ ।’
सरकार ढाल्नु देशलाई अस्थिरतातर्फ लैजानु हो : मन्त्री किराती
सरकार ढाल्नु देशलाई अस्थिरतातर्फ लैजानु हो : मन्त्री किराती ‘यो सरकार ढल्दैन, ५ वर्षसम्म नै चल्छ । यो सरकार यस कारणले ढल्दैन कि ठूला राजनीतिक दलमा देखिएका अविश्वास अझै देशलाई अस्थिर बनाउने हो भने आउने निर्वाचनमा अस्तित्व झन् संकटमा पर्छ ।’
कांग्रेस र एमालेको सरकार बनाउने भन्ने सुनेको छु : डा. शशांक कोइराला
कांग्रेस र एमालेको सरकार बनाउने भन्ने सुनेको छु : डा. शशांक कोइराला ‘सम्भवतः नेपाली कांग्रेस र नेकपा एमाले मिल्ने भन्ने कुरा सुनेको छु, तर, पार्टी सभापतिसँग कुरा भएको छैन, भेटेर कुरा गरेपछि थाहा हुन्छ,’ उनले भने । 
सातौँ प्रधानमन्त्री कप भलिबल प्रतियोगिता असार २३ गतेदेखि
सातौँ प्रधानमन्त्री कप भलिबल प्रतियोगिता असार २३ गतेदेखि नेपाल भलिबल सङ्घ एनभीएले प्रधानमन्त्री कप क्लब लिग भलिबलको सातौँ संस्करणको खेल असार २३ देखि ३० गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो । 
एटीएम मेसिन तोडफोड गर्ने २ पक्राउ 
एटीएम मेसिन तोडफोड गर्ने २ पक्राउ  पक्राउ पर्नेमा दैलेखका २३ वर्षीय पारस ठकुरी र दोलखाका १९ वर्षीय चन्द्र तामाङ छन् । एटीएम मेसिन तोडफोड गरी उनीहरु भागेका थिए ।
‘श्रीलङ्काले पाँच दिनसम्म वित्तीय बजार बन्द गर्ने’  
‘श्रीलङ्काले पाँच दिनसम्म वित्तीय बजार बन्द गर्ने’   श्रीलङ्काको सरकारले ५१ अर्ब अमेरिकी डलरभन्दा बढीको आन्तरिक ऋणको पुनर्संरचना गर्ने विवादास्पद कदम चाल्नुअघि श्रीलङ्काका अधिकारीहरूले बिहीबारदेखि पाँच दिनका लागि वित्तीय बजार बन्द गर्ने घोषणा गरेका छन् ।
स्वास्थ्य बीमा कार्यक्रममा देखिएको कमीकमजोरी हटाउँदै लगिनेछ : स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य बीमा कार्यक्रममा देखिएको कमीकमजोरी हटाउँदै लगिनेछ : स्वास्थ्यमन्त्री बस्नेत स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा कार्यक्रममा देखिएका कमीकमजोरीलाई सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । 
Weather Update