News Griha :: न्यूजगृह
राप्रपाले सबै नेताहरूलाई स्थानीय तहमा खटाउने 
राप्रपाले सबै नेताहरूलाई स्थानीय तहमा खटाउने  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सबै नेताहरूलाई भूगोल केन्द्रित जिम्मेवारी प्रदान गरी सात सय ५३ स्थानीय तहमा खटाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री कप भलिबल प्रतियोगिता असार अन्तिम साता
प्रधानमन्त्री कप भलिबल प्रतियोगिता असार अन्तिम साता नेपाल भलिबल संघको आयोजनमा हुने सातौँ प्रधानमन्त्री कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता यही असारको अन्तिम सातामा हुने भएको छ ।
प्रेमको नाटक गरी विदेशी नागरिक बनेर साढे आठ लाख ठगी
प्रेमको नाटक गरी विदेशी नागरिक बनेर साढे आठ लाख ठगी एक महिलाले विदेशी नागरिक बनेर आठ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेकी छिन् । प्रेम गर्छु भन्दै फसाएर रकम ठगी गर्ने व्यक्ति ललितपुरको गोदावरी नगरपालिका–८ बस्ने ४० वर्षीया चण्डिका पोखरेल भएको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनले सामाजिक सञ्जालबाट चिनजान गरी मन पराउँछु, माया गर्छु...
अनलाइन जुवा खेलाउने यी हुन राजासहितका चार आरोपी
अनलाइन जुवा खेलाउने यी हुन राजासहितका चार आरोपी अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
दिनभरका मुख्य मुख्य समाचार
दिनभरका मुख्य मुख्य समाचार
न्यूजगृह भिडिओ समाचार
न्यूजगृह भिडिओ समाचार
नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक पक्राउ
नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक पक्राउ नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभ देखाई रकम ठगी गरेको मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।
विदेशमा अलपत्र परेका नेपाली कामदारका लागि विशेष आश्रयस्थलको व्यवस्था गरिएको छ : श्रममन्त्री भण्डारी
विदेशमा अलपत्र परेका नेपाली कामदारका लागि विशेष आश्रयस्थलको व्यवस्था गरिएको छ : श्रममन्त्री भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विदेशमा अलपत्र परेका नेपाली कामदारका लागि ओमान, कुवेत, साउदी अरेविया र बहराइनमा विशेष आश्रयस्थलको व्यवस्था गरिएको बताएका छन् ।
सुरक्षा नभए वित्तीय संस्थाहरू बन्द हुन्छन् : संघ
सुरक्षा नभए वित्तीय संस्थाहरू बन्द हुन्छन् : संघ लघुवित्त वित्तीय संस्थाहरूले सुरक्षा माग गरेका छन् । नेपाल लघुवित्त बैंकर्स संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सुरक्षा नभए वित्तीय संस्थाहरूले बन्द गर्ने चेतावनी दिएको हो ।
Weather Update