राष्ट्रसंघका उपमहासचिव नेपाल आउँदै मंगलबार, असार १२, २०८०

नेपाल प्रेस युनियन काठमाडौंको अध्यक्षमा गौतम निर्वाचित मंगलबार, असार १२, २०८० नेपाल प्रेस युनियन काठमाडौं शाखाको अध्यक्ष पदमा महेश्वर गौतम निर्वाचित भएका छन् ।

झापामा मालवाहक ट्रक र कार ठोक्कियो, दुईको मृत्यु मंगलबार, असार १२, २०८० झापाको शिवसताक्षी नगरपालिकामा प्र १–०२–००१ क ३८७९ नम्बरको ट्रक र प्र १–०१–०० च ७४८२ नम्बरकाे कार एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय झापाले न्यूजगृहलाई दिएको जानकारी अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको मालबाहक ट्रकले विपरीत दिशाबाट आएको कारलाई ठक्कर दिएकाे हाे ।

इलाममा आठ घर जलेर नष्ट मंगलबार, असार १२, २०८०

जसपाको विधान अधिवेशन : अध्यक्ष यादवले छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने मंगलबार, असार १२, २०८० जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशन मंगलबार सकिँदैछ ।

यस्तो छ मंगलबार तरकारी र फलफूलको मूल्य मंगलबार, असार १२, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

काठ लिन जंगल गएका एक व्यक्ति मृत फेला मंगलबार, असार १२, २०८० काठ लिन जंगल गएका बारपाक सुलिकोट गाउँपालिका–७ पाँचखुवा देउरालीका ६० वर्षीय मीनबहादुर गुरुङ मृत फेला परेका छन् ।

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची मंगलबार, असार १२, २०८० बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री, अर्थ मन्त्री, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री र कृषि तथा पशुपन्छी विकास मन्त्रीले आफ्नो मन्त्रालयको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

नुवाकोटको विदुर नगरका ईसीडी शिक्षक आन्दोलित मंगलबार, असार १२, २०८० नुवाकोट जिल्लाकाे विदुर नगरपालिकाअन्तर्गत सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) आन्दोलित भएका छन् ।

१४ अर्ब ठगी आरोपमा शिखर अर्गनाइजेशनका अध्यक्ष पक्राउ मंगलबार, असार १२, २०८०

म्याग्दीको विकट गाउँमा खानेपानी आयोजना निर्माण लक्ष्यभन्दा अघिनै सम्पन्न मंगलबार, असार १२, २०८० गुर्जा पुग्न धवलागिरी गाउँपालिकाको वडा नम्बर २ लुलाङबाट पुरै दिन जंगल, भीर र खोल्साको बाटोमा पैदलयात्रा गर्नुपर्छ । घोडा, खच्चर र भरियामार्फत सामान ढुवानी गर्नुपर्छ । यस्तो दुर्गम र विकट बस्तीमा सञ्चालन भएको गुर्जा खानेपानी आयोजना निर्माण लक्ष्यभन्दा अघिनै सकिएको छ । ढिलासुस्तिका कारण म्याग्दीका ठूला विकास आयोजना थलिएको अवस्थामा...

कति पुग्यो डलर र यूरोको मूल्य ? मंगलबार, असार १२, २०८०

कस्तो रहला आज मौसम ? मंगलबार, असार १२, २०८० हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभर आंशिकदेखि सामान्य बदली रहेको बताएको छ ।









