News Griha :: न्यूजगृह
बाढीपहिरोबाट क्षतिग्रस्त जलविद्युत क्षेत्रप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण 
बाढीपहिरोबाट क्षतिग्रस्त जलविद्युत क्षेत्रप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण  स्वतन्त्र उर्जा उत्पादकहरूको संस्थाका पदाधिकारीहरूले बाढीपहिरोबाट जलविद्युत क्षेत्रमा पुगेको क्षतिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् । 
वडाध्यक्ष रोका एसईई उत्तीर्ण 
वडाध्यक्ष रोका एसईई उत्तीर्ण  पढाइको आवश्यकताको महसुस भएपछि एसईई परीक्षा दिएको वडाध्यक्ष रोकाले बताए । 
कोशी प्रदेशका मुख्यमन्त्री थापासहित दुई मन्त्रीले लिए पद तथा गोपनियताको शपथ
कोशी प्रदेशका मुख्यमन्त्री थापासहित दुई मन्त्रीले लिए पद तथा गोपनियताको शपथ प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री थापालाई शुक्रबार सपथ ग्रहण गराएका हुन् । नवनियुक्त मुख्यमन्त्री थापाले दुई मन्त्रीसहित शपथ लिएका छन् । त्यस्तै, मुख्यमन्त्री थापाले सानो आकारको मन्त्रिमण्डल विस्तार गरेका छन् । 
बाढीपीडितलाई राहतको व्यवस्था गर्न प्रधानमन्त्रीसँग माग
बाढीपीडितलाई राहतको व्यवस्था गर्न प्रधानमन्त्रीसँग माग नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य दीपक खड्काले सङ्खुवासभाका बाढीपीडितलाई राहतको व्यवस्था गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष माग गरेका छन् ।
स्थानीय तहका जनप्रतिनिधिहरूले सिंहदरबार घेराउ गर्दै, अनुदान कटौती नगर्न आग्रह
स्थानीय तहका जनप्रतिनिधिहरूले सिंहदरबार घेराउ गर्दै, अनुदान कटौती नगर्न आग्रह स्थानीय तहका जनप्रतिनिधिहरूले आज शुक्रबार सिंहदरबार घेराउ गर्ने भएका छन् ।
यी दुई संसदीय समितिको बैठक बस्दै
यी दुई संसदीय समितिको बैठक बस्दै शुक्रबार दुई संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रिय सभा बैठकमा विद्युतीय व्यापार विधेयकमाथि छलफल गर्ने कार्यसूची
राष्ट्रिय सभा बैठकमा विद्युतीय व्यापार विधेयकमाथि छलफल गर्ने कार्यसूची संघीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाको बैठक साढे १२ बजे बस्ने भएको छ ।
कांग्रेस जिल्ला सभापतिहरूको बैठक आज पनि बस्दै 
कांग्रेस जिल्ला सभापतिहरूको बैठक आज पनि बस्दै  नेपाली कांग्रेसको जिल्ला सभापतिहरूको बैठक आज पनि बस्दैछ ।
क्यानले यू–१६ का खेलाडीलाई जनही ५० हजार दिने
क्यानले यू–१६ का खेलाडीलाई जनही ५० हजार दिने एसीसी यू—१६ इस्ट जोन कप च्याम्पियन नेपाली युवा खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले जनही ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ । 
Weather Update