News Griha :: न्यूजगृह
रुसको बारुद कारखानामा विष्फोट
रुसको बारुद कारखानामा विष्फोट मध्य रुसी क्षेत्र समारामा रहेको बारुद कारखानामा भएको विष्फोटमा परी छ जनाको मृत्यु हुनाका साथै अन्य दुई जना घाइते भएका छन् ।
राहुल गान्धीको पुनरावेदन खारेज
राहुल गान्धीको पुनरावेदन खारेज गुजरात उच्च अदालतले कङ्ग्रेस नेता राहुल गान्धीको पुनरावेदन निवेदन खारेज गरेको छ ।
घुस लिने वडाध्यक्ष र सचिवविरुद्ध मुद्दा दायर
घुस लिने वडाध्यक्ष र सचिवविरुद्ध मुद्दा दायर उनीहरु घुस रकमसहित केही दिन पहिले पक्राउ परेका हुन् । आयोगले उनीहरूविरुद्ध बिगो बमोजिमको कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए । 
१४ बुँदे प्रतिबद्धता पारित गर्दै कांग्रेस सभापतिहरूको भेला सकियो
१४ बुँदे प्रतिबद्धता पारित गर्दै कांग्रेस सभापतिहरूको भेला सकियो बैठकमा पार्टी सभापतिहरुले उठाएका विषयहरू केन्द्रीय समिति बैठकमा उठाउने प्रतिबद्धता महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गरेका छन् ।
कति भयो रोपाइँ ? 
कति भयो रोपाइँ ?  गत वर्ष असार २१ गतेसम्म करिब ४० प्रतिशत रोपाइँ भएको थियो । यसवर्ष करिब १३ प्रतिशत कम रोपाइँ भएको कृषि तथा पशुपक्षी मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए ।
प्रधानमन्त्रीको निर्देशन— विपद्को समयमा प्रशासक होइन, सेवक बनौँ
प्रधानमन्त्रीको निर्देशन— विपद्को समयमा प्रशासक होइन, सेवक बनौँ सिंहदरबारमा शुक्रबार आयोजित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को ११ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले औपचारिक नेतृत्व वा प्रशासक नभएर जनताको सेवकका रूपमा आफूलाई स्थापित गर्न निर्देशन दिएका हुन् । 
भोलि शनिबार पनि बैंक खुल्ने
भोलि शनिबार पनि बैंक खुल्ने चालु आर्थिक वर्ष सकिने बेलामा राजस्व भुक्तानी, चेक क्लियरिङ तथा विद्युतीय रकम ट्रान्सफरका लागि बढी चाप पर्ने भएकाले शनिबार पनि सेवा उपलब्ध गराउन राष्ट्र बैंकले परिपत्र गरेको हो ।
वैदेशिक रोजगारीमा गएका महिला कामदारको सुरक्षार्थ कमिटी गठन गरियो : मन्त्री भण्डारी 
वैदेशिक रोजगारीमा गएका महिला कामदारको सुरक्षार्थ कमिटी गठन गरियो : मन्त्री भण्डारी  मन्त्रालयबाट भए/गरेका काम कारबाहीका सम्बन्धमा जानकारी गराउनको लागि आयोजित बैठकमा मन्त्री भण्डारीले राजदूत नभएको देशमा महिला कामदारहरूको सुरक्षाको लागि नेपालमा नै कमिटी गठन गर्ने बताए । उनले कमिटीको माग अनुसार कानूनी रुपमा अघि बढ्ने पनि प्रष्ट पारे । 
ललिता निवास जग्गा प्रकरण सरकारको स्टण्टबाजी मात्रै : एमाले अध्यक्ष ओली 
ललिता निवास जग्गा प्रकरण सरकारको स्टण्टबाजी मात्रै : एमाले अध्यक्ष ओली  शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कहिलेबाट जफत गरिएका जमिन काङ्ग्रेसीहरूलाई फिर्ता गर्न थालियो ? सरकारले प्रष्ट पार्नुपर्ने बताए । 
कोशी सरकारविरुद्ध एमालेले दर्ता गर्‍यो सर्वोच्चमा रिट, आइतबार पेसी
कोशी सरकारविरुद्ध एमालेले दर्ता गर्‍यो सर्वोच्चमा रिट, आइतबार पेसी एमालेका तर्फबाट निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार वारेस मार्फत् रिट दर्ता गराएका हुन् । कार्कीको रिटमा प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री उद्धव थापा र सभामुख बाबुराम गौतमलाई विपक्षी बनाइएको छ । कार्कीले रिटमा संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन गर्दा सभामुखलाई समेत समावेश गरिनु संविधान विपरीतको कार्य भएको दाबी...
सत्ता पक्षले जहाँ भन्छ त्यहीँ भेट्न तयार छौं : अध्यक्ष ओली 
सत्ता पक्षले जहाँ भन्छ त्यहीँ भेट्न तयार छौं : अध्यक्ष ओली  अध्यक्ष ओलीले यसपटक पुष्पकमल दाहाल प्रचण्डले नयाँदिल्लीमा गएर गोप्य मन्त्रणा गरेको जिकिर गर्दै आफू कसैलाई पनि गोप्यरूपमा भेट्ने नगरेको र भेट्दा देश हितमा मात्र कुरा गर्ने गरेको दाबी गरे ।  
प्रतिनिधि सभा बैठक आइतबारसम्मका लागि स्थगित
प्रतिनिधि सभा बैठक आइतबारसम्मका लागि स्थगित बैठक दिउँसो ३ बजेका लागि बोलाइएको थियो। नेकपा एमालेले बैठक सञ्चालन गर्न नमानेपछि शुक्रबारको प्रतिनिधि सभा बैठक पनि स्थगित गरिएको हो। कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सूचना टाँस गरेर बैठक स्थगित गरिएको हो।
Weather Update