News Griha :: न्यूजगृह
भारी वर्षाको सम्भावना
भारी वर्षाको सम्भावना मुलुकमा जारी मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै कोशी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
भ्याली फुटसलको फाइनल शनिबारदेखि  
भ्याली फुटसलको फाइनल शनिबारदेखि   राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजित भ्याली फुटसल च्याम्पियनसीपको फाइनल चरणका खेलहरू शनिबार हुने भएका छन् ।
देशको भूराजनीतिक परिस्थितिको मूल्याङ्कनपछि मात्रै सेनाको संख्याबारे सोच्नुपर्छ : प्रधानसेनापति
देशको भूराजनीतिक परिस्थितिको मूल्याङ्कनपछि मात्रै सेनाको संख्याबारे सोच्नुपर्छ : प्रधानसेनापति नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको संख्या कटौतीप्रति असन्तुष्टि जनाएका छन् ।
लम्पी स्कीन रोग नियन्त्रण गर्न स्थानीय तहलाई पशु सेवा विभागकाे आग्रह
लम्पी स्कीन रोग नियन्त्रण गर्न स्थानीय तहलाई पशु सेवा विभागकाे आग्रह पशु सेवा विभागले पशुमा देखिने लम्पी स्कीन रोगको उपचार गर्न सबै स्थानीय तहलाई आग्रह गरेकाे छ । 
कालीकोटको रुडु र रानावाडा गाउँमा तीन सयभन्दा धेरै बिरामी, एकको मृत्यु
कालीकोटको रुडु र रानावाडा गाउँमा तीन सयभन्दा धेरै बिरामी, एकको मृत्यु ‘अज्ञात रोग फैलिएको ठाउँमा स्वास्थ्यकर्मीको टोली पुगेर उपचार गरिरहेको छ’उनले भने,‘अहिले नगरपालिकाको चिकित्सकसहितको टोली अज्ञात रोग फैलिएको गाउँमा रहनुभएको छ ।’ रुडु र रानावाडा गाउँमा फैलिएको अज्ञात रोग भाइरल फ्लुबाट प्रभावित व्यक्तिमध्ये एक सय ६० जनाको स्वास्थ्य जाँच भएको र अन्यको उपचार भइरहेको तिलागुफा नगर अस्पतालका प्रमुख डा.टङ्कप्रसाद आचार्यले जानकारी...
श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार पुर्‍याउन कांग्रेसको माग
श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार पुर्‍याउन कांग्रेसको माग नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ पुर्‍याउन माग गरेको छ ।
दिनभरका मुख्य मुख्य समाचार
दिनभरका मुख्य मुख्य समाचार
एकल आमालाई चलचित्र ‘बगान’ निःशुल्क देखाइने
एकल आमालाई चलचित्र ‘बगान’ निःशुल्क देखाइने चलचित्र ‘बगान’ निर्माण समूहले एकल आमालाई निःशुल्करुपमा चलचित्र देखाइने घोषणा गरेको छ ।
न्यूजगृह भिडिओ समाचार
न्यूजगृह भिडिओ समाचार
छात्रावास सञ्चालनका लागि महानगरबाट स्वीकृति लिनुपर्ने
छात्रावास सञ्चालनका लागि महानगरबाट स्वीकृति लिनुपर्ने काठमाडौं महानगरपालिका क्षेत्रभित्र छात्रावास सञ्चालन गर्ने व्यक्तिले अब महानगरपालिकाबाट स्वीकृति लिनुपर्ने भएको छ ।
चट्याङ लागेर सप्तरीमा किसानको मृत्यु
चट्याङ लागेर सप्तरीमा किसानको मृत्यु सप्तरीको विष्णुपुर गाउँपालिका–७ विष्णुपुर टोलका–७० वर्षीय रामप्रसाद रामको चट्याङ लागेर शुक्रबार मृत्यु भएको छ ।
Weather Update