क्रिकेट खेलाडीले पाए १६ महिनापछि सरकारले घोषणा गरेको पुरस्कार शनिबार, असार २३, २०८०

राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिता सुरु शनिबार, असार २३, २०८० प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिताको सातौँ संस्करण सुरु भएको छ ।

काठमाडौं महानगरले सार्वजनिक गर्यो छात्रवृत्ति परीक्षा मिति शनिबार, असार २३, २०८०

समाजवादी मोर्चाको पहिलो बैठक बस्दै शनिबार, असार २३, २०८० चार दल आबद्ध समाजवादी मोर्चाको पहिलो बैठक आज बस्ने भएको छ ।

मकवानपुरमा ट्रक ठोक्किँदा तीनको मृत्यु शनिबार, असार २३, २०८० मकवानपुरमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । शनिबार बिहान पौने २ बजे मनहरी गाउँपालिका–६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्व पश्चिम सडकखण्डमा हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना६ख ६६६७ नंको ट्रक र विपरीत दिशातर्फबाट आउँदै गरेको ना६ख ६३१ नंको ट्रक एकापसमा ठोक्किएको हो ।

नेकपा एस पाल्पाका अध्यक्ष पाण्डेयको निधन शनिबार, असार २३, २०८० नेकपा एकीकृत समाजवादी पाल्पाका जिल्ला अध्यक्ष खिमानन्द पाण्डेय (कमल) को मृत्यु भएको छ ।

के फलफूल र तरकारीको मूल्य बढेको हो ? शनिबार, असार २३, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शनिवारका लागि मूल्य सार्वजनिक गरेको छ । गोलभेँडाको मूल्य स्थिर नै रहेको छ । शुक्रबार ९० रुपैयाँमा बिक्री भएको नेपाली ठूलो गोलभेँडा न्यूनतम मूल्य पनि ९० रुपैयाँ नै रहेको छ ।
आन्दोलनबारे के भन्छन् विद्यालय कर्मचारी परिषद् अध्यक्ष तिवारी ? शनिबार, असार २३, २०८०

दोधारा चाँदनीवासीलाई बर्सातमा बाढीको त्रास, हिउँदमा सिँचाइ अभाव शनिबार, असार २३, २०८० पछिल्लो समय भएका व्यवस्था परिर्वतनसँगै दोधारा चाँदनीले विकासमा गति लिए पनि हिउँदमा सिँचाइ अभाव र वर्षामा बाढीको मुख्य समस्या झेल्दै आउनुपरेको स्थानीयवासीको दुखेसो छ । दोधारा चाँदनीतर्फको तीन हजार पाँच सय हेक्टर क्षेत्रफल सिँचाइका लागि महाकाली नदीबाट पाउनुपर्ने पानी भारतीय बेवास्ताका कारण पाइएको छैन ।
![पूर्वी नेपालमा बाढीपहिरोले अरबौं क्षति [विवरणसहित]](https://newsgriha.com/uploads/posts/flood-sankhuwasabha1687061219.jpg)
पूर्वी नेपालमा बाढीपहिरोले अरबौं क्षति [विवरणसहित] शनिबार, असार २३, २०८० यसै महिनाको सुरुआतमा पूर्वी नेपालमा आएको भीषण बाढीपहिरोका कारण ६ करोड १६ लाख बराबरको निजी घर तथा सम्पत्तिको क्षति भएको पाइएको छ ।

एसईई पुरक परीक्षा कहिलेदेखि ? यस्तो छ तालिका शनिबार, असार २३, २०८०

अमेरिकी डलर एकको खरिद र बिक्री दर कति ? शनिबार, असार २३, २०८०

आज भारी वर्षासहित हावाहुरीको सम्भावन, सतर्कता अपनाउन अनुरोध शनिबार, असार २३, २०८०









